वैशाख २५ गते २०८१
स्थानिय तहमा सूचना पाउनै सकस
सूचनाको हकको क्षेत्रमा फ्रीडम फोरम शुरुमा निकै आक्रमक तरिकाले अगाडी बढेको थियो । पछी केहि संस्थाहरु थपिदै गए आजको मितिमा आइपुग्दा तारानाथ दाहाल सधै केन्द्रमा रहनुभएको देखिन्छ । यसरि बिभिन्न संघ संस्थाले यो क्षेत्रमा काम गरिरहदा पछिल्लो समय सक्रियरुपमा यो क्षेत्रमा एकाउन्टबिलिटि ल्याब नेपाल प्रवेश गरेको छ ।
सक्रिय नागरिक, जिम्मेवार नेतृत्व र जवाफदेही संरचना निर्माणका लागि सहकार्य, सहअस्तित्व,सकारात्मकता र संवादमा बिस्वास गर्ने यो संस्थाको जन्म नेपालमा भएको हो र हाल १३ देशमा यो संस्थाले कार्य गरिरहेको छ l इमान्दारिता र सदाचारिता को पर्बर्दधन गर्न बिभिन्न निकायसंग सहकार्य गर्दै नागरिक र सरकारबीचको दुरी कम गर्ने प्रयासमा रहेको यो संस्थाले पोखरामा सूचनाको हक सम्बन्धि कार्यक्रम गरेको थियो स्थानीय तह सूचनामा युवाको पहुँच अन्तरक्रिया कार्यक्रमको संयोजक पुष्पराज बरालले गर्नुभएको थियो एकाउन्टबिलिटि ल्याब नेपालकी कम्युनिटी फ्रन्टलाइन एक्टिभिस्ट अन्जु दाहालको प्रस्तुतीकरण रहेको सो कार्यक्रममा करिब १०० जना जतिको उपस्थिति रहेको थियो ।
पोखरा महानगर पालिकाका प्रबक्ता मोति तिमिल्सिना अधिकृत इश्वरी पोखरेल अभियन्ता शिबराज बस्ताकोटी, सूचनाको हकका ट्रेनर पनि अभियन्ता पनि रबि भण्डारी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय तहले सूचना नदिने गरेको स्थानीय तह हरु सूचना मैत्री नभएको जस्ता बिषयहरु उठेका थिए l स्थानीय तह बिशेस कार्यक्रम रहेको हुँदा बिषयबस्तु पनि स्थानीय तह केन्द्रित रहेको थियो सहभागी हरुका अनुसार स्थानीय तह बाट सूचना पाउन सकस हुने गरेको छ सूचना दिने बिषयमा सूचना अधिकारि अझै जिम्मेवार बन्न सकेका छैनन् ।
सूचना अधिकारी यो पदलाई आफ्नो जिम्मेवारी पद मान्न अझै पनि तयार छैनन् । जसको कारण सूचना सहज तरिकाले प्रबाह हुन् नसकेको बिषय पोखरामा उठान भयो सूचनाको हक कागजमा सिमित भएको बताए जनप्रतिनिधिले समेत कार्यालयको सूचना नपाएको र तिन तिन पटक सम्म सूचनाको हक प्रयोग गर्दा समेत सूचना नपाएको गुनासो रहेको छ भने प्रबक्ता मोति तिमिल्सिना का अनुसार वेबसाइटमा आएको सूचना विस्वासिलो हुने बताउनुभयो समग्रमा हेर्दा पोखरा महानगरपालिका सूचना मैत्री हुन् नसकेको कुरामा बिस्वस्त हुन् सकिने भएको छ समग्रमा स्थानीय तहबाट आम नागरिक सूचना पाउन सकस रहेको कुरा उठिरहेको छ र यो संस्थाले देश भर अहिले आक्रामक तरिकाले यो बिषयमा बहस शुरु गरेको छ