समाचार

हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास

2 years ago Samaya Dristi Comments Off on हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास
पोखरा ४, चैत्र । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय थप समाचार

चुनाव र मलाई मन-नपर्ने भाषा :लड्ने हो?

2 years ago Samaya Dristi Comments Off on चुनाव र मलाई मन-नपर्ने भाषा :लड्ने हो?
पोखरा -०४, फागुन । बिश्वबिद्धालयहरुमा स्ववियु-चुनावको माहोल छ। चिने जानेकै अनुहारहरु चुनावमा होमिएका छ्न्। जसरी फिलिम हलमा लागिसकेपछी अब सबैकुरा भगवानरुपि दर्शकको हातमा छ… भन्दै चलचित्रकर्मीहरुले कहन्छन् त्यसैगरी उनिहरुको भविष्य हामी आम विद्यार्थीको हातमा छ। भोट; सहभागिता र हाम्रोअस्तित्वको विम्ब हो,हाम्रो भोट। माटोसम्म पुग्ने पद्धति हो। यसको औचित्य ,आवश्यकता र प्रभाव बारे गहन भएर सोच्नु थप समाचार

फागुपूर्णिमा पोखरा(फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on फागुपूर्णिमा पोखरा(फोटो फिचर)
विशेष गरी नेपाल र भारतमा होली राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। नेपालका पहाडी क्षेत्रमा पूर्णिमाकै दिन फागु पूर्णिमा होली खेल्ने परम्परा रहेको छ भने तराईका अधिकांश क्षेत्रमा फागु पूर्णिमा मा मिथिलाको परिक्रमा पूरा भएपछि मात्र होली खेल्ने गरिन्छ। थप समाचार

फागुपूर्णिमा अर्थात होली

2 years ago Samaya Dristi Comments Off on फागुपूर्णिमा अर्थात होली
२९ फागुन, पोखरा बिशेष गरी वसन्त ऋतुको आगमन संगै प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन यही पूर्णिमाबाट हुने हुँदा प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले प्राणीजगत् र मानवलाई समेत तरङ्गित तुल्याएको हुन्छ। वैदिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे, सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो, रंगीबिरंगी पुतलीहरू उड्न थाल्थे, गहुँ–जौलगायत बालीहरू लहलहाउँथे र कोइलीहरू थप समाचार

लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण

2 years ago Samaya Dristi Comments Off on लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण
रमेश तिमल्सिना फागुन-२७, पोखरा । लिला राईको उपचारको लागि संकलित रकम बिरामीलाई हस्तान्तरण गरिएको छ । देश तथा विदेशमा रहनु हुने ब्यक्तिहरु बाट दश लाख सत्तरी हजार रकम संकलन भएको अभियान्ता कपिन्द्र अधिकारीले जानकारी दिए । परिवार र मिडियाको रोहबरमा अभियान्ता अधिकारी, राजु मगर लगायतका उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो । दुबै मृगौला फेल थप समाचार

फोटोपत्रकार संघको नेतृत्वमा राम गुरुङ

2 years ago Samaya Dristi Comments Off on फोटोपत्रकार संघको नेतृत्वमा राम गुरुङ
पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोख्रेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव थप समाचार

मुटुको बिरामी अनमोलको उपचारमा सहयोगको अपिल

2 years ago Samaya Dristi Comments Off on मुटुको बिरामी अनमोलको उपचारमा सहयोगको अपिल
रमेश तिमल्सिना फागुन,२२ पोखरा । गोरखा भिमसेन थापा गाउँपालिका–३,तान्द्रङ निवासी बिरामी अनमोल लामिछानेको उपचारका लागि सहयोग जुटाउन अपिल गरिएको छ । लामिछानेको संबेदनशिल अंग मुटु र फोक्सोमा समस्या भएपछि हाल कान्ति बाल अस्पताल काठमाण्डौंमा राखेर उपचार भईरहेको छ । विपन्न परिवारका लाछिछानेको उपचारका लागि खर्च धेरै लाग्ने भएपछि बिरामीका बुबा अनन्त कुमार लामिछानेले फेसबुक मार्फत थप समाचार

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पोखरामा पञ्चायतकालिन झल्को, घन्कियो राजा आउ देश बचाउको नारा

2 years ago Samaya Dristi Comments Off on पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पोखरामा पञ्चायतकालिन झल्को, घन्कियो राजा आउ देश बचाउको नारा
कमल पौडेल अथक पोखरा २०, फागुन पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा सोमवार पोखराको सडकमा पञ्चायतकालिन झल्को देखियो । पोखराको गणेशटोल, भैरवटोल, मोहोरियाटोल र विन्ध्यवासिनी क्षेत्रमा पञ्चायतकालिन झल्को देखिएको हो । भीमसेन टोलमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम साहदेवको जय होस् भन्दै तुल टाँगिएको थियो । पोखराको गणेशटोलदेखि विन्ध्यवासिनीसम्मको सडक किनारामा मानिसहरुको ताँती थियो । उनीहरु थप समाचार

लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)

2 years ago Samaya Dristi Comments Off on लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)
रमेश तिमल्सिना फागुन-१६, पोखरा । मृगौला फेल भएकी  लिला राईको उपचारको लागि हाल सम्म चार लाख चालिस हजार रकम संकलन भएको छ ।  देश तथा बिदेशमा रहनुहुने बिभिन्न ब्यक्तिहरुबाट उक्त रकम प्राप्त भएको हो ।  सहयोग संकलन जारी रहेको छ । दुबै मृगौला फेल भएकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु थप समाचार

पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल

2 years ago Samaya Dristi Comments Off on पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए । उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, थप समाचार