समाचार

स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा थापा

2 years ago Samaya Dristi Comments Off on स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा थापा
कमल पौडेल अथक पोखरा २०, माघ स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिववहादुर थापा चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न १४ औं अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सदनको उपाध्यक्षमा कोपिला तिवारी, विष्णुप्रसाद पोखरेल, र कमल पौडेल अथक चयन भएका छन् । सदनको महासचिवमा रुक्मागत भण्डारी, सचिवमा दीनदयाल पाण्डे, कोषाध्यक्षमा थप समाचार

जन्मदिनको अवसरमा बृद्धाश्रममा सहयोग

2 years ago Samaya Dristi Comments Off on जन्मदिनको अवसरमा बृद्धाश्रममा सहयोग
पोखरा आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नेहरुरु समाजमा धेरै देखिन्छन् । केक काट्ने, खाने रमाउने प्रचलन प्राय पाईन्छ । तर जन्मदिन फरक ढंगले मनाउनेहरु पनि समाजमा यावत रुपमा पाईन्छन् । आफ्नो जन्मदिनमा बृक्षारोपण गर्ने लगायतका सिर्जनशील कामहरु पनि हुँदै आएका छन् । यस्तै जन्मदिनको छेको पारेर एक परिवारले बृद्धाश्रमका आश्रितहरुलाई सहयोग गरेको छ । माघको थप समाचार

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान
पोखरा, १७ माघ । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं थप समाचार

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको बताएका हुन् । मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ थप समाचार

सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

2 years ago Samaya Dristi Comments Off on सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन
पोखरा, ११ माघ । २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या।पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको थप समाचार

हेमजा सञ्चार सहकारीको अध्यक्षमा बास्तोला

2 years ago Samaya Dristi Comments Off on हेमजा सञ्चार सहकारीको अध्यक्षमा बास्तोला
हेमजा, १२ माघ हेमजा सञ्चार सहकारी संस्था पोखरा २५ हेमजाको १२ ओैँ साधारणसभा तथा पाँचौं अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले बिष्णु बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण बास्तोला, सचिवमा आरती अधिकारी, कोषाध्यक्षमा कमलमणि त्रिपाठी र सहसचिवमा परशुराम अधिकारी चयन हुनु भयो । अन्य सदस्यमा शिवलाल पौडेल, थप समाचार

आहा कति राम्रो तोरीबारी (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आहा कति राम्रो तोरीबारी (फोटो फिचर)
पोखरा वडा नम्बर ३२को राजाको चौतारा मालमुल फाँटमा हिउँदै बाली तोरी अब्यवस्थित बसोवासका कारण पछिल्लो समय पोखराका खेतियोग्य जमिन मासिदै गएको स्थानिय बताउछन् । तस्विरः जनकराज तिवारी थप समाचार

१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा, तीन उमेर समूहमा ३९ टिम भिड्दै

2 years ago Samaya Dristi Comments Off on १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा, तीन उमेर समूहमा ३९ टिम भिड्दै
पोखरा पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था

2 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था
  पोखरा, १० माघ । खेलकुद पत्रकार मंच गण्डकीको अध्यक्षमा एमबी आस्था निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध भएका थिए । यसैगरी समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । महासचिवमा परशुराम थप समाचार

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

2 years ago Samaya Dristi Comments Off on एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा
पोखरा, ४ माघ । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ थप समाचार