समाचार

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

1 year ago Samaya Dristi Comments Off on एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा
पोखरा, ४ माघ । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ थप समाचार

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

1 year ago Samaya Dristi Comments Off on चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
२९ पुष काठमाडौँ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । काठमाडौंको ग्राण्डी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो थप समाचार

गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

1 year ago Samaya Dristi Comments Off on गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका थप समाचार

विद्यालय ड्रप आउट ४ प्रतिशत, आधारभूत शिक्षा हाँसिल नगरेको व्यक्ति देशका हरेक क्षेत्रमा अयोग्य, सेवा सुविधाबाट वञ्चित

1 year ago Samaya Dristi Comments Off on विद्यालय ड्रप आउट ४ प्रतिशत, आधारभूत शिक्षा हाँसिल नगरेको व्यक्ति देशका हरेक क्षेत्रमा अयोग्य, सेवा सुविधाबाट वञ्चित
कमल पौडेल अथक पोखरा २६, पुस गण्डकीका महानिर्देशक अम्विका प्रसाद आचार्यले नेपालको शैक्षिक क्षेत्रमा विद्यालय ड्रप आउट गर्ने विद्यार्थीहरुको संख्या अझै चार प्रतिशत रहेको बताएका छन् । हालसम्म ९७.६ प्रतिशत विद्यार्थी विद्यालयमा प्रवेश गरेको आचार्यले वताए । त्यस्तै २.४ प्रतिशत वालवालिका विद्यालय शिक्षावाट वञ्चित रहेको उनले जानकारी दिए । गरिवी, विभिन्न खालको अपाङ्गता, र पारिवारिक थप समाचार

लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम सम्पन्न

1 year ago Samaya Dristi Comments Off on लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम सम्पन्न
हेमजा, २४ पुष लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम” मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बॉस्तोलाले लायन्स क्लब अफ पोखरा हेमजामा डिस्ट्रिक्टको नेतृत्व गर्न सक्ने अब्बल ब्यक्तिहरु रहेको कारण क्लबले धेरै राम्रा र प्रभावकारी सेवाका कार्यहरु गर्ने गरेको थप समाचार

कमल दह

1 year ago Samaya Dristi Comments Off on कमल दह
नागवेली डाँडाहरुले घेरिएको सुन्दर रुकुमकोट उपत्यका र मध्यपहाडी राजमार्गको छेउमै रहेको सुन्दर कमल दह(ताल) तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

भाइरल गाउँ म्याग्दीको रत्नेचौर (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on भाइरल गाउँ म्याग्दीको रत्नेचौर (फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारी र पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको मनमोहक दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखराले कैलाश लाई स्वागत सम्मान तथा विदाई सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पोखराले कैलाश लाई स्वागत सम्मान तथा विदाई सम्पन्न
पुष २१,पोखरा फोटोग्राफरहरुको अग्रणि संस्था पोखरा फोटोग्राफर संघ पोखराले कैलाश वचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न चोधौं साधारण सभा तथा छैटौं अधिवेशन वाट निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरु तथा लेखासमितिलाई सम्मान पत्र तथा खादाले सम्मान थप समाचार

प्रदेश समितिलाई स्वागत तथा सम्मान

2 years ago Samaya Dristi Comments Off on प्रदेश समितिलाई स्वागत तथा सम्मान
पुष २०,पर्वत हालै सम्पन्न फोटोग्राफर संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन वाट निर्वाचित पदाधिकारीहरुलाई पर्वत फोटोग्राफर संघले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरुलाई सम्मान पत्र तथा खादाले सममान गरिएको थियो । पर्वत फोटोग्राफर संघले आयोजना गरेको बधाई सम्मान तथा पारिवारिक बनभोज सहित थप समाचार

2 years ago Samaya Dristi Comments Off on
बागलुङ कालिका मन्दिर पुष २०,बाग्लुङ बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने जन विश्वास रहिआएको छ । थप समाचार