समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

1 year ago Samaya Dristi Comments Off on पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
आइतबार, ४ फागुन २०८१ पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो। जसमा चार थप समाचार

पोखरामा दुखद घटना

1 year ago Samaya Dristi Comments Off on पोखरामा दुखद घटना
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

‘भ्यालेन्टाइन्स डे’मा लेकसाइडमा गुञ्जिँदै ‘द एज’ र ‘स्वर’ ब्याण्ड, ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदै

1 year ago Samaya Dristi Comments Off on ‘भ्यालेन्टाइन्स डे’मा लेकसाइडमा गुञ्जिँदै ‘द एज’ र ‘स्वर’ ब्याण्ड, ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदै
पोखरा, ३० माघ । पोखरामा प्रणय दिवस ९भ्यालेन्टाइन्स डे०मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन् । फरेन्हाइट क्लबको आयोजनामा प्रचार नेपाल र आर्बिटरी इभेन्ट्सले यो कन्सर्ट गर्न लागेका हुन् । पोखरेली थप समाचार

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

1 year ago Samaya Dristi Comments Off on नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट
पोखरा, २७ माघ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा थप समाचार

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन , पोखरा महानगरपालिका

1 year ago Samaya Dristi Comments Off on पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन , पोखरा महानगरपालिका
पोखरा,  माघ । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । नेपाल ट्रस्टले थप समाचार

राष्ट्रिय माध्यमिक विद्यालयको ६५औं बार्षिकोत्सव, सरकारी विद्यालयको गुणस्तर निजीको भन्दा निकै गुण बढीः मुख्य सचिव अर्याल

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय माध्यमिक विद्यालयको ६५औं बार्षिकोत्सव, सरकारी विद्यालयको गुणस्तर निजीको भन्दा निकै गुण बढीः मुख्य सचिव अर्याल
पोखरा २७, माघ कमल पौडेल अथक नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले सरकारी विद्यालयको गुणस्तर निजी विद्यालयको भन्दा निकै गुणा बढी भएको वताएका छन् । स्याङजाको आँधीखोला गाउँपालिका ३ विचारी चौतारामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा वोल्दै उनले सो कुरा वताएका हुन् । उनले नेपाल सरकारका हरेक तहमा सरकारी विद्यालयमा दुःख गरी थप समाचार

विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी

1 year ago Samaya Dristi Comments Off on विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
पोखरा, माघ विश्व सिमसार दिवस २०२५ को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ । पत्रकार कृष्णमणि बरालद्धारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका थप समाचार

प्रेस चौतारी पत्रकारिता पुरस्कार इन्द्रलाई र सम्मान गणेशमानलाई

1 year ago Samaya Dristi Comments Off on प्रेस चौतारी पत्रकारिता पुरस्कार इन्द्रलाई र सम्मान गणेशमानलाई
पोखरा २१ माघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ । ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ । पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो । उनीहरूलाई प्रेस थप समाचार

प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन

1 year ago Samaya Dristi Comments Off on प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन
पोखरा, २३ माघ नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । यसअघि संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गरे । समिति थप समाचार