समाचार

लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)

1 year ago Samaya Dristi Comments Off on लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)
रमेश तिमल्सिना फागुन-१६, पोखरा । मृगौला फेल भएकी  लिला राईको उपचारको लागि हाल सम्म चार लाख चालिस हजार रकम संकलन भएको छ ।  देश तथा बिदेशमा रहनुहुने बिभिन्न ब्यक्तिहरुबाट उक्त रकम प्राप्त भएको हो ।  सहयोग संकलन जारी रहेको छ । दुबै मृगौला फेल भएकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु थप समाचार

पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल

1 year ago Samaya Dristi Comments Off on पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए । उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, थप समाचार

ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको ‘अफर’

2 years ago Samaya Dristi Comments Off on ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको ‘अफर’
फागुन १३ पोखरा  । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट फर्किएका नेपाली विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था गर्न सकिने प्रस्ताव नेपालका विश्वविद्यालयले अघि सारेका छन् । ‘क्रेडिट ट्रान्सफर’ का माध्यमबाट अहिले अध्ययन गरिरहेको तहमै बाँकी पढाइ पूरा गर्न सक्ने गरी तयारी थालेको समेत विश्वविद्यालयले जनाएका छन् । तर, सरकारले ठोस निर्णय नलिँदा ‘क्रेडिट थप समाचार

सिक्लेसमा पोखरा आदर्शका विद्यार्थीको कार्यशाला गोष्ठी

2 years ago Samaya Dristi Comments Off on सिक्लेसमा पोखरा आदर्शका विद्यार्थीको कार्यशाला गोष्ठी
फागुन १३ पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगर-१,पोखरामा अध्ययनरत कक्षा ११ बिज्ञान समूहका ३५ जना विद्यार्थीहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरे। सिक्लेसको गाउँमा गरिएको दुई दिवसीय कार्यशाला गोष्ठीमा विद्यार्थीहरुले नेपाली र अङ्ग्रेजी साहित्य, जीवबिज्ञान, भौतिक शास्त्र, रसायन शास्त्र, र कम्पुटर अन्तर्गत विभिन्न शिर्षकमा आफ्नो प्रस्तुति दिएका थिए। कार्यशाला गोष्ठीका परिकल्पनाकार एवम् निर्देशक श्री नारायण थप समाचार

‘मृगौला फेल’ लिलाको उपचारमा सहयोगको अपिल

2 years ago Samaya Dristi Comments Off on ‘मृगौला फेल’ लिलाको उपचारमा सहयोगको अपिल
रमेश तिमल्सिना फागुन १२, पोखरा । मृगौला फेल भएकी बिरामी गंगाजमुना गाउँपालिका–६ बसेरी राईगाउँकी लिला राईको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । दुबै मृगौला फेल भएपछि हाल विर अस्पताल काठमाण्डौंमा उपचार गराइरहेकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु गरिएको हो । विपन्न परिवारका लिालाको उपचारका लागि करिव १५ लाख थप समाचार

पोखराका केही होटलको स्तरिकरण सँगै लोगो वितरण

2 years ago Samaya Dristi Comments Off on पोखराका केही होटलको स्तरिकरण सँगै लोगो वितरण
कमल पौडेल अथक पोखरा १२, फागुन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराका केही होटलको अनुगमन गरी स्तरिकरण गरेको छ । होटल संघ हान र रेवानको सहयोगमा ती होटलहरुको अनुगमन गरी स्तरिकरण गरेको हो । होटलका प्रतिनिधिलाई अभिभुखिकरण सँगै उनीहरुको आग्रह अनुसार स्तरिकरण गरी लोगो वितरण गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी थप समाचार

शुभ बिहानी

2 years ago Samaya Dristi Comments Off on शुभ बिहानी
धेरै समयको पर्खाइ पछि हिउँले सिंगारिएको छ माछापुच्छ«े तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पत्रकार सुमन ढुंगाना दिगो विकास प्रवर्द्धन अवार्ड २०८१ बाट सम्मानित

2 years ago Samaya Dristi Comments Off on पत्रकार सुमन ढुंगाना दिगो विकास प्रवर्द्धन अवार्ड २०८१ बाट सम्मानित
फागुन ८, पोखरा । वरिष्ठ सञ्चारकर्मी सुमन ढुंगाना ुदिगो विकास प्रवर्द्धन अवार्ड २०८१ु बाट सम्मानित भएका छन् । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले दिगो विकास प्रवर्धनका लागि खोजमुलक पत्रकारिता मार्फत अमुल्य योगदान दिएको भन्दै ूदिगो विकास प्रवर्धन अवार्ड २०८१ ू बाट न्युज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख सुमन ढुंगाना सम्मानित भएका हुन् । उनीसँगै थप समाचार

सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम

2 years ago Samaya Dristi Comments Off on सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम
पोखरा, ७ फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७५औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले गरेको २२ औं खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । वडा प्रहरी कार्यालय बगर कास्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा–१, पोखरा महानगरपालिका वडा नं.१, २, थप समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार