समाचार

फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी
३ मंसिर पोखरा फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा नारायणबहादुर केसी चुनिएका छन् । संस्थाको शनिबार चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ जिल्लाका अध्यक्ष पदेनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली, थप समाचार

पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु

2 years ago Samaya Dristi Comments Off on पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु
कमल पौडेल अथक पोखरा ३, मंसीर सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा आइतवारदेखि महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु भएको छ । २० दिनसम्म संञ्चालन हुने सो तालीममा कास्कीका ५ पालिकाका ४० जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्र्दै सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गण्डकी प्रदेशमा लोकसेवामा महिलाहरुको सहभागिता थोरै भएर थप समाचार

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

2 years ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ
मंसिर २ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र थप समाचार

अबको डेढ वर्षमा पोखरा महानगरका सबै करार कर्मचारी हटाउँछौ : प्रमुख आचार्य

2 years ago Samaya Dristi Comments Off on अबको डेढ वर्षमा पोखरा महानगरका सबै करार कर्मचारी हटाउँछौ : प्रमुख आचार्य
कार्तिक २६ पोखरा । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको करार कर्मचारी व्यवस्थापनको विवाद विधिसम्मत समाधान गरिने नगर प्रमुख धनराज आचार्यले बताएका छन् । नगर कार्यपालिकाको २५ औँ बैठकले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा ३७ औँ कार्यपालिका बैठकसम्म आइपुग्दा विवाद सृजना भएपछि त्यसको विधिसम्मत निरूपणको प्रयास गरिरहेको उनले बताए । महानगरपालिकाले लोकसेवा आयोग समक्ष कर्मचारी माग आकृति थप समाचार

एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताको जोड

2 years ago Samaya Dristi Comments Off on एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताको जोड
कमल पौडेल अथक पोखरा २६, कार्तिक एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित एकल महिलाको लागि नेतृत्व विकास संवन्धि दुई दिने कार्यक्रमको अवसरमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । एकल महिलालाई राजनीतिक नेतृत्व भन्दा पनि सामाजिक नेतृत्व विकास आवस्यक रहेको उनीहरुले जिकिर गरे थप समाचार

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त निर्विरोध

2 years ago Samaya Dristi Comments Off on राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त निर्विरोध
काठमाडौं कार्तिक २४ राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजे को अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । समूहको शनिवार आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति रासस का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम थप समाचार

चौथोपटक म्याद थपका लागि रविलाई आज अदालत लगिँदै

2 years ago Samaya Dristi Comments Off on चौथोपटक म्याद थपका लागि रविलाई आज अदालत लगिँदै
कार्तिक २५, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ। तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आइतबार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। यसअघि शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो। थप समाचार

गणेशमान फाउण्डेशन गण्डकीद्धारा तनहुँ कारागारका ३२१ जना कैदीलाई फलफूल वितरण

2 years ago Samaya Dristi Comments Off on गणेशमान फाउण्डेशन गण्डकीद्धारा तनहुँ कारागारका ३२१ जना कैदीलाई फलफूल वितरण
कमल पौडेल अथक पोखरा २४, कार्तिक स्वर्गीय नेता गणेशमान सिंहको ११० औं जन्म जयन्तिको अवसरमा हिजो उनलाई देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिएको छ । यसैवीच गणेशमान फाउण्डेशन गण्डकी प्रदेशले तनहुँको दमौली कारागारमा रहेका ३२१ जना कदैवन्दीलाई फलफूल वितरण गरेको छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह र उनको जेल जीवनलाई जन्म जयन्तिको थप समाचार

त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

2 years ago Samaya Dristi Comments Off on त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
कार्तिक, २३ पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण(पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी(वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। थप समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

2 years ago Samaya Dristi Comments Off on नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु
कार्तिक, २३ पोखरा । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा। प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन थप समाचार