समाचार

प्रहरीका २० एसएसपी बढुवाका लागि २ ब्याचबीच प्रतिस्पर्धा

2 years ago Samaya Dristi Comments Off on प्रहरीका २० एसएसपी बढुवाका लागि २ ब्याचबीच प्रतिस्पर्धा
कार्तिक २१, पोखरा । नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक (एसएसपी)का अहिले १२ दरबन्दी रिक्त छन् । विभिन्न मितिमा अवकाश तथा केही अधिकृतहरु डीआईजीमा बढुवा भएसँगै जनपदतर्फका ५७ एसएसपीको दरबन्दीमध्ये अहिले १२ दरबन्दी रिक्त छन् । यसका साथै प्रहरी नायव महानिरीक्षक (डीआईजी)को समेत ८ दरबन्दी रिक्त छन् । रिक्त डीआईजीको दरबन्दीमा ८ एसएसपीको बढुवा सिफारिस गरेपछि रिक्त थप समाचार

छठको दोस्रो दिन आज ‘खरना’

2 years ago Samaya Dristi Comments Off on छठको दोस्रो दिन आज ‘खरना’
कार्तिक २१, पोखरा । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राति सक्खरमा पकाइएको खिर थप समाचार

कार्तिक नाच आजदेखि सुरु

2 years ago Samaya Dristi Comments Off on कार्तिक नाच आजदेखि सुरु
कार्तिक २१, पोखरा । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कातिक ३० गतेसम्म सञ्चालन हुने थप समाचार

रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने

2 years ago Samaya Dristi Comments Off on रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने
कार्तिक २१, पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं थप समाचार

यमपञ्चकको तेस्रो दिन- आज लक्ष्मी पूजा र कुकुर तिहार

2 years ago Samaya Dristi Comments Off on यमपञ्चकको तेस्रो दिन- आज लक्ष्मी पूजा र कुकुर तिहार
कार्तिक १५, पोखरा यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण थप समाचार

आज काग तिहार

2 years ago Samaya Dristi Comments Off on आज काग तिहार
काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक।। मानिसमा भन्दा कागमा एक कुराको चेतना छ त्या हो भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् । हाम्रो समाजमा कागलाई सन्देश प्रवाही प्राणी र काग करायो भनेँ केही सन्देश थप समाचार

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै

2 years ago Samaya Dristi Comments Off on विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै
कार्तिक, १३ पोखरा। आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ । अस्ति आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । लिग–२ मा नेपाल ९ खेलमा एक जीतसहित तीन अङ्कका थप समाचार

तिहार सुरु, आज धनतेरस मनाइँदै

2 years ago Samaya Dristi Comments Off on तिहार सुरु, आज धनतेरस मनाइँदै
कार्तिक, १३ पोखरा। हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि आरम्भ हुँदैछ। बिहान ११स:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।   समितिले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व थप समाचार

तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ

2 years ago Samaya Dristi Comments Off on तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ
पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा थप समाचार

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै

2 years ago Samaya Dristi Comments Off on रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
कार्तिक, १३ पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रमलाई उपसभापति डा।स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय थप समाचार