2 years ago
Samaya Dristi
Comments Off on प्रहरी हिरासतमा मृत भेटिए थुनुवा
कार्तिक ०३,पोखरा । चितवनको प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै मृत अवस्थामा फेला परेका हुन्। उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। आपराधिक लाभ कसुरको मुद्दामा थुनामा
थप समाचार