2 years ago
Samaya Dristi
Comments Off on राधा–लक्ष्मी पुरस्कार पण्डित माधवशरणलाई
पोखरा, ८ असोज । हेमजा साहित्य प्रतिष्ठनद्धारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पण्डित माधवशरण बास्तोला पुरस्कृत हुनभएको छ । प्रतिष्ठानले मंगलबार स्व. लक्ष्मी शरण उपाध्यायको ८७ वर्षको स्मृतिमा एक कार्यक्रमको आयोजना गरी बास्तोलालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं.२५ कि कार्यवहाक अध्यक्ष धन कुमारी पोख्रेल तिम्सिना, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष वलराम
थप समाचार