समाचार

पाल्पा देखी हिमाल

2 years ago Samaya Dristi Comments Off on पाल्पा देखी हिमाल
भैरबस्थान पाल्पा बाट देखिएको अन्नपूर्ण हिमशृङ्खला अन्तरगत धौलागिरी माछापुच्छ्रे अन्नपूर्ण तथा लम्जुङ हिमाल तस्विर ः अमृत क्षेत्री थप समाचार

अनेसास गण्डकीमा देवेन्द्र के.सी.

2 years ago Samaya Dristi Comments Off on अनेसास गण्डकीमा देवेन्द्र के.सी.
१६ गते, आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् । अनेसास नेपाल च्याप्टरले शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, कृति लोकार्पण र सम्मानसहितको घोषणा सभा थप समाचार

वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी

2 years ago Samaya Dristi Comments Off on वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी
  काठमाडौं –  काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो  ।   अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ थप समाचार

‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ लोकार्पण

2 years ago Samaya Dristi Comments Off on ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ लोकार्पण
पोखरा, १० मङ्सिर । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ पुस्तक लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गर्नुुभयो । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर थप समाचार

राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

2 years ago Samaya Dristi Comments Off on राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु
४० टीम सहभागी पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले थप समाचार

हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने

2 years ago Samaya Dristi Comments Off on हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने
पोखरा, ०५ मंसिर । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ। जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपुर्याउनका लागि महानगरपालिकाले आवश्यक थप समाचार

व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम

2 years ago Samaya Dristi Comments Off on व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको थप समाचार

फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी
३ मंसिर पोखरा फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा नारायणबहादुर केसी चुनिएका छन् । संस्थाको शनिबार चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ जिल्लाका अध्यक्ष पदेनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली, थप समाचार

पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु

2 years ago Samaya Dristi Comments Off on पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु
कमल पौडेल अथक पोखरा ३, मंसीर सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा आइतवारदेखि महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु भएको छ । २० दिनसम्म संञ्चालन हुने सो तालीममा कास्कीका ५ पालिकाका ४० जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्र्दै सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गण्डकी प्रदेशमा लोकसेवामा महिलाहरुको सहभागिता थोरै भएर थप समाचार

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

2 years ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ
मंसिर २ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र थप समाचार