5 years ago
Samaya Dristi
0
काठमाडौं, ०२ चैत । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका(१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो । पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक(पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा
थप समाचार