समाचार

मनकामना केबुलकार बन्द

5 years ago Samaya Dristi 0
गोरखा,२३ चैत । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक थप समाचार

मनाङलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

5 years ago Samaya Dristi 0
पोखरा,२३ चैत । आहा रारा गोल्डकपको साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलको ४४औं मिनेटमा फोफानाले गरेको एक मात्र गोल संकटालाई सेमिफाइनलमा पुर्‍याउन निर्णयक गोल बन्यो । जितसँगै अन्तिम चारमा स्थान बनाएको संकटाले फाइनल प्रवेशका लागि पहिलो खेलको विजेता नेपाल एपीएफ क्लबसँग थप समाचार

मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको सेमिफाइनलमा

5 years ago Samaya Dristi 0
पोखरा, २२ चैत । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको १९औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा ए डिभिजन लिगको विजेता मच्छिन्द्रलाई २-१ ले हराउँदै अफ्रिकन रूट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा मौसाले र निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा एनजिमीले गरेको गोलसँगै अफ्रिकन रूटले अग्रता दोब्बर पारेको थियो । खेलमा फर्किने थप समाचार

समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री

5 years ago Samaya Dristi 0
काठमाडौँ ,२१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् । बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताएका हुन् । ुआज थप समाचार

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

5 years ago Samaya Dristi 0
कपिलवस्तु,२१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरे । थप समाचार

माधव नेपाल पक्षको तीन महिने अभियान घोषणा

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा तीन महिनेअभियानको घोषणा गरेको छ । कलंकीको एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट थप समाचार

रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन

5 years ago Samaya Dristi 0
पोखरा, २१ चैत । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदानकार्यक्रममा २४३ युनिट रगत संकलनभएको छ । शनिबार रेडियोकै प्राङ्गणमाआयोजनागरिएको रक्तदानकार्यक्रममा १९९ जनापुरुष र ४४ जनामहिलाले रक्तदान गरे । यस्तै नयाँ रक्तदाताको संख्या ७६ रहेको छ । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेकाछन् । थप समाचार

आयोजक सहारा क्लब लाई हराउँदै एपिएफ सेमिफाइनलमा

5 years ago Samaya Dristi 0
पोखरा, २१ चैत । पोखरामा आज बाट सुरु भएको १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ८७ औ मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफ क्लब १–० गोलले बिजयी भएको हो । आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुनेछ । थप समाचार

आज माधव नेपाल पक्षको बैठक बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं,२० चैत । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने बारे ठोस नीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी थप समाचार

धनुषामा दुइटा शव भेटिए, हत्या आशंकामा अनुसन्धान जारी

5 years ago Samaya Dristi 0
धनुषा, २० चैत । धनुषामा २४ घण्टाभित्र दुई पुरुषको शव फेला परेको छ। औरही गाउँपालिका–३, कपटौलका ४० वर्षीय विजय मण्डलको शव शुक्रबार बिहान झाडीमा फेला परेको हो। घरभन्दा एक किलोमिटर पर औरही गाउँपालिका वडा नम्बर २ भराकटोल नजिक जमिनमुनि कुलोको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।परिवारजनका अनुसार थप समाचार