5 years ago
Samaya Dristi
0
पोखरा ,०५ बैशाख ।प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्। ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई बिजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले बिजनेस नदिईकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ। संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम
थप समाचार