वैशाख २७ गते २०७८
अब नेपालबाटै फेसबुक विज्ञापन गर्न मिल्ने
काठमाडौं, २७ बैशाख ।
फिट इन्टरनेशनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ । नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ।
अब नेपाली व्यावसायीले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्ने भएका छन् ।