समाचार

कोरोनाबाट हरेक दिन रेकड ब्रेक ५५ जनाको निधन,सात हजार ६६० जनामा संक्रमण

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ वैशाख । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो थप समाचार

उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप कडाइ गर्ने र फेरि एक साता निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो। मंगलबार फेरि बैठक बसेर यसबारे निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। यसअघि उपत्यकामा प्रमुख जिल्ला अधिकारीले संयुक्तरुपमा एकसाताका लागि निषेधाज्ञा गरेका थप समाचार

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । थप समाचार

पछिल्लो २४ घण्टामा कोरोनाको गण्डकी अपडेट

5 years ago Samaya Dristi 0
पोखरा,२० वैशाख । पछिल्लो २४ घण्टामा गण्डकीका थप २०३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज गण्डकीका ७३८ जनाको नमुना परीक्षण गरिएकोमा २०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। प्रदेशका ९ जिल्ला जसअन्तर्गत कास्कीका ३४० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण देखिएको छ। आज थपिएका संगै कास्कीमा कोरोना थप समाचार

थप सात हजार ४४८ जनामा संक्रमण पुष्टि, ३७ जनाको निधन

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ थप समाचार

लगातार चार खेल जितबिहीन बनेपछि ललितपुरका प्रशिक्षकको राजीनामा

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । ने पाल सुपर लिगमा अहिले चौथो चरणको खेल जारी छ। सात टिमबीच भइरहेको प्रतिस्पर्धामा दुई टिमले जित निकाल्न सकेका छैनन्। जसमा पुछारको एफसी चितवनले खेलेका तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा पराजय भोगेको छ। छैटौं स्थानको ललितपुर सिटी एफसीले चार खेलसम्म जित निकाल्न सकेन। आइतबार साँझ सकिएको खेलमा पोखरा थप समाचार

नेपाली गायक ‘अर्थर गन’ अमेरिकन आइडलको शीर्ष सातमा

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म कोकोुको रिमेम्बर मीुबोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् । निर्णायक केटी पेरीले उनको उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् । गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं, उनले भनिन् । थप समाचार

मंगलबारबाट कास्कीभर पूरै लकडाउन

5 years ago Samaya Dristi 0
पोखरा,२० वैशाख । कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्ने र मृत्यु पनि बढ्दै जान थालेपछि कास्कीमा भोली देखि पूरै लकडाउन हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । नयाँ आदेश बैशाख २१ गते मंगलबार विहान ५ बजेदेखि ३१ गते राति १२ थप समाचार

कोरोनाको वहानाले कोही पनि पत्रकार साथीहरु निष्काशनमा नपरुन : विपुल पोखरेल

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गरेका छन्। सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारग्राममा आयोजित कार्यक्रमपछि न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै अध्यक्ष पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम थप समाचार

४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै रहेको छ । आइतबार बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा आज रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा मङ्गलबारबाट थप समाचार