समाचार

ओली सरकारलाई विश्वासको मत दिदैनौं :देउवा

5 years ago Samaya Dristi 0
काठमाडौं,२५ वैशाख । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेका सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको सांसदहरुले बताएका छन् । उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन थप समाचार

२६ जना सांसद कोरोना संक्रमित

5 years ago Samaya Dristi 0
काठमाडौं,२५ वैशाख । प्रतिनिधिसभा बैठकअघि २२, २३ र २४ वैशाखमा गरिएको पिसिआर परीक्षणमा प्रतिनिधिसभाका १८ सांसदमा कोरोना पजेटिभ देखिएको छ । बाहिर व्यक्तिगत रूपमा परीक्षण गरेका आठ सांसदमा पनि कोरोना पजेटिभ रहेको संसद् सचिवालयको भनाइ छ । हाल २६ प्रतिनिधिसभा सांसदलाई कोरोना संक्रमण भएको संसद् सचिवालयले जानकारी दिएको छ । एक हजार तीन सय ३४ थप समाचार

गण्डकीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा,२५ वैशाख । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५स्४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती थप समाचार

कोरोना संक्रमण बाट गण्डकीमा शुक्रबार एकैदिन ७ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा , २४ वैशाख । कोरोना संक्रमणका कारण शुक्रबार एकैदिन ७ जनाको मृत्यु पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी आजको पहिलो विज्ञप्तिमा चार जनाको मृत्यु पुष्टि भइसकेकोमा नवौं विज्ञप्तिमा थप तीन जनाको मृत्यु पुष्टि भएको हो। थप मृत्यु पुष्टि हुनेमा म्याग्दी जिल्ला बेनी नगरपालिका (२ निवासी ७३ वर्षीय पुरुष, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका निवासी थप समाचार

भारतबाट ५० लाख डोज खोप तत्काल नेपाल आउदैँन :स्वास्थ्य मन्त्रालय

5 years ago Samaya Dristi 0
काठमाडौं, २४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेरम इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारले भारतबाट ५० लाख जोड कोभिशिल्ड खोप थप समाचार

पछिल्लो २४ घण्टामा ९,१९६ संक्रमित थपिए, ५० जनाको निधन

5 years ago Samaya Dristi 0
काठमाडौं, २४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिएका छन् भने ५० जनाको मृत्यु भएको छ । २०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ थप समाचार

पछिल्लो २४ घन्टामा गण्डकीका ५७४ संक्रमित, २ जनाको निधन

5 years ago Samaya Dristi 0
पोखरा,२२ वैशाख । पछिल्लो २४ घन्टामा कास्कीका २९२ सहित गण्डकीमा थप ५७४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२९० जनामा गरिएको परीक्षणमा ५७४ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८७७ जनाको परीक्षणमा २९२ जनाको थप समाचार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि

5 years ago Samaya Dristi 0
पोखरा,२२ वैशाख । । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षेत्रीय प्रयोगशालामा मंगलबार दिइएको स्वाव नमूनाको बुधबार आएको नतिजामा पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गरे । बुधबार बिहान संक्रामक तथा सरुवा रोग अस्पतालमा गरिएको गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ देखिएको थियो । उनी हिजो सर्वदलीय बैठकमा सहभागी थप समाचार

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

5 years ago Samaya Dristi 0
काठमाडौं ,२२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको थप समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ वैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए । थप समाचार