वैशाख २६ गते २०७८
गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
पोखरा ,२६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो।
रुङले गुरुङले संविधानको धारा १६ को उपधारा १० (क) बमोजिम पदबाट दिएको राजीनामा पत्र आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा समेत स्वीकृत गरेकी छन्।