समाचार

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद थप समाचार

बैरागी काइँलाको स्वास्थ्य सुधार

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० ।एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् । उनकी छोरी नामोती नेम्वाङका अनुसार हाल बैरागी काइँलालाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ । यसअघि उनको शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न थप समाचार

गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या

5 years ago Samaya Dristi 0
एजेन्सी, असार २० । इजरायली सेनाले गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या गरेका छन्। नब्लस सहरमा इजरायली सेनाले चलाइको गोलीबाट मोहम्मद फरिद हसनको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। हसन आफ्नो घरको छतमा रहेका बेला गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन्। इजरायली सेनाले भने सैनिकमाथि संदिग्ध विस्फोट पदार्थ फालेपछि गोली प्रहार भएको थप समाचार

आप्रवासी चढेको एउटा डुुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको ज्यान गयो

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ । डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक थप समाचार

पहिरो खस्न नरोकिएपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

5 years ago Samaya Dristi 0
काठमाडौँ, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय थप समाचार

कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । यही दुई टिम थप समाचार

संसद विघटन:आज सभामुखका वकिलले बहस सकेपछि निवेदकले जवाफ दिने

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीले बहस गर्ने छन्। उनीहरुका लागि दुई घण्टाको समय छुट्याइएको छ । त्यसपछि निवेदकका तर्फबाट जवाफ दिने तय भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु थप समाचार

घनश्याम भुसाल लिएर ओली पक्षका नेताहरू नेपाल निवास पुगे

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छन्।  तर वरिष्ठ नेता नेपालले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ दिएका छन्। नेता नेपाल भेट्न ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल थप समाचार

देउवा भन्छन्ः हार्न तयार छु, तर महाधिवेशन गरेरै छाड्छु

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको बताएका हुन् । पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले थप समाचार

थप २,३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ असार । पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको थप समाचार