समाचार

पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं – शर्मा

5 years ago Samaya Dristi 0
पोखरा, ६ साउन । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताउनु भएको छ ।३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले आज भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान हुने थप समाचार

प्रतिनिधि र प्रदेशसभा उपचुनावको तयारीमा निर्वाचन आयोग, स्थानीय तहको नहुने

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ साउन । स्थानीय तहमा रिक्त रहेका पदाधिकारीका लागि उपनिर्वाचन नहुने भएको छ । तर, निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको उपचुनावको तयारी भने थालेको छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले स्थानीय तहको अर्को निर्वाचन आउन एक वर्ष पनि बाँकी नभएकाले उपनिर्वाचन नगराइने जानकारी नेपाल प्रेसलाई दिए । २०७४ वैशाख ३१ मा पहिलो र थप समाचार

जनमत संग्रहमा नगई सुखै छैन : विप्लव

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ साउन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए । राजनीतिको दलालीकरण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी थप समाचार

थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं , ६ साउन । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको थप समाचार

बेनी-जोमसोम सडक दुई सातापछि सन्चालनमा

5 years ago Samaya Dristi 0
बागलुङ, ६ साउन । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(जोमसोम सडक दुई सातापछि सञ्चालन भएको छ । असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीरलगायतका स्थानमा पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले थप समाचार

सहिद इन्दिरा तिवारी (ज्योति) को नाममा सहिद स्मृति गेट निर्माण

5 years ago Samaya Dristi 0
पोखरा ,साउन ४पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ ।सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइराला ९रुपक०ले स्मृति गेटको उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश थप समाचार

लायन्स क्लब लालिगँुरासद्धारा जनप्रियमा छात्रावृत्ति अक्षयकोष

5 years ago Samaya Dristi 0
पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा लालिगुँरासले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ ।लायन्स क्लब अफ पोखरा लालिगुँरास वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गुर्नभएको हो ।क्लबको माइनुट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोतिराज तिमिल्सिना र थप समाचार

पोखरा-३२ का वस्ती डुवानमा

5 years ago Samaya Dristi 0
पोखरा, २४ असार । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौडा र आसपासका वस्ती डुवानमा परेका छन् ।लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानीका कारण यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, थप समाचार

कुँवरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

5 years ago Samaya Dristi 0
पोखरा, २२ असार । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाउनु थप समाचार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बाउने तयारी

5 years ago Samaya Dristi 0
एकाठमाडौँ, असार २० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद थप समाचार