समाचार

5 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान थप समाचार

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो । गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय थप समाचार

मौसम: बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

5 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन् । उनका अनुसार पश्चिमी वायुको थप समाचार

नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल : मुख्यमन्त्री पोखरेल

5 years ago Samaya Dristi 0
पोखरा, १० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् । थप समाचार

सूर्योदय क्लवको वाचनालय आजदेखि खुला

5 years ago Samaya Dristi 0
पोखरा १० पुस । सूर्योदय क्लवलले पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा साढे २३ लाखमा निर्माण सम्पन्न गरेको वाचनालयको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । प्राुख अतिथि वरिष्ठ कलाकार, कार्टुनिष्ट दुर्गा वराल “वात्स्यायन” ले सखारै वाचनालयको समुद्घाटन गर्दै भने, “जुन कोठामा किताब छैन त्यो कोठा मृत सरह हुन्छ त्यस्मा जिवन्तता हुँदैन । उस्तै जुन थप समाचार

रानीवन बचत सहकारीको अध्यक्षमा सुबेदी

5 years ago Samaya Dristi 0
राम प्रसाद पाण्डे (राजु) पोखरा, १० पुष । रानीवन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुबेदी चयन भएका छन् । सहकारीको ८ औ वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष अच्युत पौडेल, सचिबमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रेशम अधिकारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा शरद थप समाचार

मानव मिलनद्धारा न्यानो कपडा वितरण

5 years ago Samaya Dristi 0
पोखरा, १० पुष । मानव मिलन संस्थाले पोखरा महानगरपालिका–३ कपिलढुंगामा रहेको सिर्जनशिल अपांगता समाजका सदस्यहरुलाई ४० थान कम्बल वितरण गरेको छ । संस्थाका संस्थापक नेपाल केसरी डा. मणिभद्र मुनिजी र वडा नं. ३ का वडा अध्यक्ष रबिन्सन प्रजुले शनिबार समाजका सदस्य तथा जेष्ठ नागरिकहरुलाई कम्बल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै डा. मणिभद्रले हरेक मानवमा थप समाचार

गण्डकीका आधाले पाए पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत

5 years ago Samaya Dristi 0
पोखरा, १० पुष । गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् थप समाचार

माधव र बाबुराम सँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ :प्रचण्ड

5 years ago Samaya Dristi 0
काठमाडौं,१० पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । माधव नेपाल र बाबुराम भट्टराईसँग थप समाचार

युनाईटेड क्लवद्धारा डस्विन वितरण

5 years ago Samaya Dristi 0
पोखरा १० पुस ।युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड थप समाचार