अन्तर्राष्ट्रिय

बिकासमा केरला मोडलको बहस पोखरामा

3 years ago Samaya Dristi Comments Off on बिकासमा केरला मोडलको बहस पोखरामा
बास्तवमा केरला मोडल के हो र साच्चिकै केरला मोडलले कस्तो बिकास गरेको छ भन्ने कौतहलतालाई मेटाउन पृथ्वीनारायण क्याम्पस पोखरा को सोसियोलोजी बिभागको सक्रियतामा केरलाका प्राध्यापक तथा बिज्ञहरुसग प्रतक्ष र अनलाईन मार्फत भेट गराएर जिज्ञासा मेटाउने प्रयास गरेकोमा आदरणि गुरुहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौ ।  राज्य र समाज बिकासमा केरला मोडल भनेर चिनिने पद्धतीबारेमा हामीले थप समाचार

पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट

3 years ago Samaya Dristi Comments Off on पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट
भाद्र , पोखरा फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार कास्कीका रोहीत गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार पाएका छन् । फोटोग्राफर संघ गण्डकीकोे पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित समारोहमा फोटोग्राफर संघ गण्डकीले नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार थप समाचार

शाक्यको फोटोग्राफी पुस्तक विमोचन

3 years ago Samaya Dristi Comments Off on शाक्यको फोटोग्राफी पुस्तक विमोचन
भाद्र २०, पोखरा पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो पुस्तकको बिमोचनको कार्यक्रम राखेको थियो । पोखराको शिक्षा क्षेत्रका ज्योती तथा आदरणिय गुरु जर्ज जोनबाट बिमोचित सो पुस्तक लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफर बिश्वरत्न शाक्यको ३२ थप समाचार

समाजशास्त्रीको ३ दिने कार्यशाला पोखरामा सम्पन्न

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्रीको ३ दिने कार्यशाला पोखरामा सम्पन्न
नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड.को सभापतित्वमा सम्पन्न भएको हो । । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, थप समाचार

गाइजात्रा बिशेष (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on गाइजात्रा बिशेष (फोटो फिचर)
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको थप समाचार

नेपालमा सुशासन र सामाजिक रुपान्तरण अन्तराष्ट्रिय सम्मेलन पोखरामा

3 years ago Samaya Dristi Comments Off on नेपालमा सुशासन र सामाजिक रुपान्तरण अन्तराष्ट्रिय सम्मेलन पोखरामा
नेपालका समाजशास्त्रीहरुको ब्यावसायिक संस्था नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने International Conference on “Good Governance and Social Transformation in Nepal” to be held in Pokhara अन्तराष्ट्रिय सम्मेलन हुदैछ । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५० भन्दा बढि थप समाचार

काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

3 years ago Samaya Dristi Comments Off on काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु
पोखरा । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी नजिक बाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशुलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन् । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट थप समाचार

फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा
भाद्र,पोखरा १८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक थप समाचार

पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र २ पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफीको क्षेत्रमा थप समाचार

पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट

3 years ago Samaya Dristi Comments Off on पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट
कमल पौडेल अथक पोखरा, १८ साउन पोखरा महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लागि न्युनतम ५२ प्रतिशतदेखि अधिकतम २ सय प्रतिशत बढी कर बृद्धि गरेको छ । जिल्ला मालपोत कार्यालय कास्कीले तयार पारेको करको दर रेट महानगरपालिकाले समायोजन गरेपछि करको दरमा भारी बृद्धि भएको हो । महानगरपालिका कार्यालयले यही साउन १ गतेदेखि सो करको दर थप समाचार