अन्तर्राष्ट्रिय

हिमचितुवाको फोटो खिच्ने टासीलाई सम्मान

3 years ago Samaya Dristi 0
तनहुँ,माघ अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सकेका चर्चित ब्यक्तित्व घलेलाई ब्यास न.पा. तनहुँको तनहँुसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा थप समाचार

पोखरामा यही माघ २० गते देखि मानवसेवाका लागि महायज्ञ हुँदै,

3 years ago Samaya Dristi 0
पोखरा, १ माघ । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ । जन्मिएर सामान्य न्युनतम मानव अधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी,सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले थप समाचार

हेमजा शोकमा डुब्यो

3 years ago Samaya Dristi 0
  पोखरा यति एयरको बिमान दुर्घटनामा हेमजाका चार जना परेपछि यतिबेला हेमजा पुरै शोकमा डुबेको छ । अमेरिकाबाट शनिबार काठमाडौँ झरेका राजनसापकोटालाई लिन उनकी श्रीमती अनिशा बानिया हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै थप समाचार

बिमान दुर्घटनाका दृष्यहरु

3 years ago Samaya Dristi 0
  पोखरामा ७२ जनाको ज्यान जाने गरि भएको यती एयरलायन्सको बिमान दुर्घटना दृष्यहरु । सो एयरलायन्समा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेका थिए । जसमा ३७ पुरुष, २५ महिला तथा ६ बालबालिका परेका छन । ५३ जना नेपाली यात्रु , ५ भारतिय, र १ंं० अन्य देशका छन । पोखरामा भएको यो बिमान थप समाचार

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

3 years ago Samaya Dristi 0
कास्की, ०१ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । विमान काठमाडौँबाट ११ बजेर ५ मिनेटमा उडेको थियो । उनका अनुसार यति एयरलाइन्सको ६९ल् कल साइन दुर्घटना भएको थप समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

4 years ago Samaya Dristi 0
पोखरा १७,पुष पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आएर प्रचण्डले दियो बालेर विमानस्थलको उद्घाटन गरेका हुन  । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल बिहान थप समाचार

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

4 years ago Samaya Dristi 0
    पोखरा १३, पुष   पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।   काथेरेन्योको जितमा कार्मीलो, मिचेल र थप समाचार

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

4 years ago Samaya Dristi 0
  पोखरा, १२ पुसर सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । थप समाचार

पोखरामा बुधबार स्पेनको काथेरेन्यो र गण्डकी ११ बिचको ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेल हुने तयारी अन्तिम चरणमा

4 years ago Samaya Dristi 0
पोखरा १०, पुष खेलकुदको शहर पोखरामा यही पुष १३ गते (बुधबार) स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना, कास्की जिल्ला फुटवल संघको सहकार्यमा हुने उक्त मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । थप समाचार

टुर दी पोखरा सम्पन्न, महजोडी सहभागि

4 years ago Samaya Dristi 0
पोखरा ९, पुष यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली सम्पन्न भएको छ । पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुर लगायतबाट सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, थप समाचार