मुख्य समाचार

आहा कति राम्रो

3 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो
धेरै समयको अन्तरालमा पानी परेपछि हिमालमा हिउँ परेको छ कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिर्सोट वाट देखीएको मनोरम दृश्य तस्विरः बिश्व अधिकारी थप समाचार

शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव

3 months ago Samaya Dristi Comments Off on शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव
पोखरा, माघ १० गते । पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सुवेदीले शान्ति आधारभूत विद्यालय थप समाचार

माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

3 months ago Samaya Dristi Comments Off on माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, ९ माघ पोखरा फोटोग्राफर संघले संघका सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कायृक्रमका विच बधाई तथा सम्मान गरेको छ । पोखरा फोटोग्राफर संघ कास्कीले आयोजना गरेको आफ्ना सदस्यहरुका लागि दुई दिने ईन्टरनेटमा आधारित सेवा सम्बन्धी अधिमुखीकरण कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । पोखरा फोटोगांफर संघ सग आवद्ध थप समाचार

शान्ति निकेतनमा सरस्वती पूजा एवं अक्षरारम्भ

3 months ago Samaya Dristi Comments Off on शान्ति निकेतनमा सरस्वती पूजा एवं अक्षरारम्भ
पोखरा ९ माघ कमल पौडेल अथक पोखरा ५, प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कुलमा शुक्रवार सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बटुकहरुद्वारा स्वस्तिशान्ति वाचन गरी भजन मण्डलीद्वारा भजनकिर्तन सहित कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा स-साना वालवालिकालाई अक्षर आरम्भ गराउनुको साथै सरस्वती बन्दना पाठ गरिएको थियो। कार्यक्रममा अविभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता थप समाचार

आज सरस्वती पूजा

3 months ago Samaya Dristi Comments Off on आज सरस्वती पूजा
माघ ९,पोखरा आज माघ शुक्लपञ्चमी हो । आजको दिनलाई श्रीपञ्चमी र वसन्तपञ्चमी भनिन्छ । आजकै दिन वसन्तपुर दरबारमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने परम्परा छ । यो विशेष परम्परा हो । यसदिन सरस्वतीको पूजा गर्ने, शिशुहरूलाई अक्षरारम्भ गराउने चलन रहेको छ छ । सरस्वतीलाई शिक्षा, विद्या, ज्ञान, कला, सिपको अधिष्ठात्री मान्नेहरू एवं विद्यार्थीहरू विद्यालयमा र अन्यत्र थप समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

3 months ago Samaya Dristi Comments Off on बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
माघ ४, पोखरा । मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा थप समाचार

पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड

3 months ago Samaya Dristi Comments Off on पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
पोखरा । पौष २८ । पोखराबेशी बहुद्देश्यीय सहकारी संस्था, पोखरा–२, बाग्लुङ बसपार्कको शनिबार ७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ।व ८१÷८२मा ४ करोड ९६ लाख २२ हजार ५ सय ७५ रुपैयाँ निक्षेप सङ्कलन गर्ने सफल भएको छ । २ करोड ८९ लाख ६० हजार ७ सय शेयर पुँजी रहेको सहकारीले थप समाचार

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा

3 months ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा
कमल पौडेल अथक पोखरा २०, पुस पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ कास्कीको २५औँ वार्षिक साधारण सभा तथा प्रथम ऐतिहासिक चाडपर्व उपहार योजना–२०८२ को उपहार सार्वजनिक कार्यक्रम २०८२ पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको शुभारभ्भ गर्दै एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीक एकता आजको आवश्यकता भएको वताए । उनले अहिले ए आईको युगमा नाफा थप समाचार

२७ औं पोखरा सडक महोत्सव सुरु

4 months ago Samaya Dristi Comments Off on २७ औं पोखरा सडक महोत्सव सुरु
रेवान पोखरा आयोजनामा आइतबारदेखि सुरु २७ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री कुलमान घिसिङ, अंग्रेजी नयाँ वर्ष–२०२६ अवसरमा सुरु महोत्सव फेवाताल किनारमा पाँच दिनसम्म चल्नेछ ।तस्बिरः दुर्गाप्रसाद पौडेल थप समाचार

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत

4 months ago Samaya Dristi Comments Off on मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला सर्वसम्मत
पोखरा । मुद्रण उद्योग संघ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । पोखरा लेखनाथ स्थित होटल डे ब्रेकमा शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष बास्तोलाले संघको गरिमा र व्यवसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिवद्धता व्यक्त थप समाचार