पौष १४ गते २०८२
२७ औं पोखरा सडक महोत्सव सुरु
रेवान पोखरा आयोजनामा आइतबारदेखि सुरु २७ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री कुलमान घिसिङ, अंग्रेजी नयाँ वर्ष–२०२६ अवसरमा सुरु महोत्सव फेवाताल किनारमा पाँच दिनसम्म चल्नेछ ।तस्बिरः दुर्गाप्रसाद पौडेल