मुख्य समाचार

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

4 months ago Samaya Dristi Comments Off on पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने
पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द थप समाचार

दुर दी पोखरा सम्पन्न

4 months ago Samaya Dristi Comments Off on दुर दी पोखरा सम्पन्न
पुष ५,पोखरा पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साईकल सिटी पोखराले आयोजना गरेको पोखरामा दुर द पोखरा साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित आठौँ संस्करणको साइकल टुर गरेको हो । कार्यक्रमले पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरेको बताइन्छ । पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित थप समाचार

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित

4 months ago Samaya Dristi Comments Off on पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित
पोखरा,पुस पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । धार्मिक थप समाचार

हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

4 months ago Samaya Dristi Comments Off on हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
पुस १ ,हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ९ स्विटर, टोपी ० वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको थप समाचार

सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि

4 months ago Samaya Dristi Comments Off on सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि
पोखरा, २९ मङ्सिर । सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल थप समाचार

कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

4 months ago Samaya Dristi Comments Off on कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न
पोखरा २८ ,मंसिर पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बार्षिकोत्सवको अवसर पारेर बिभिन्न बिधामा शेयर सदस्यलाई सम्मान गरेको थियो संस्थाका सस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष थप समाचार

पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन 

4 months ago Samaya Dristi Comments Off on पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन 
पोखरा, २७ मङ्सिर । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट थप समाचार

स्वतन्त्रको पुरस्कारका लागि समिति गठन

4 months ago Samaya Dristi Comments Off on स्वतन्त्रको पुरस्कारका लागि समिति गठन
पोखरा, २३ मंसिर । स्वतन्त्र पत्रकार संघ नेपालले संस्थाद्वारा स्थापित पत्रकारितासम्बन्धी विभिन्न पुरस्कार वितरणका लागि प्रतिभा चयन समिति गठन गरेको छ । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा तीन सदस्यीय प्रतिभा चयन समिति गठन गरिएको हो । थप समाचार

गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण

4 months ago Samaya Dristi Comments Off on गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण
पोखरा । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्षमा टिकाराम बाँस्तोला र सदस्यहरुमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई चयन भएका छन् थप समाचार

१९ युनिट रगत संकलन 

4 months ago Samaya Dristi Comments Off on १९ युनिट रगत संकलन 
                                                                                 पोखरा, २१ मङ्सिर । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं थप समाचार