6 months ago
Samaya Dristi
Comments Off on जरोटुप्पोमा सिद्धि गौचनको १५ औं स्मृति सभा
१२ कार्तिक, पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १५ औं स्मृति दिवस मनाइएको छ । बुधवार पोखरामा आयोजित स्मृति समारोहका वक्ताले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका विविध आयाममा गौचनको स्मरण गरे । सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले समाजमा सन्तानको
थप समाचार