नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन
पोखरा, ७ फागुन नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा एल सी ब्रर्दश युनाईटेडको विशेष सहयोग तथा यूवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी थप समाचार

समयले मागेको शिक्षाआवश्यक

2 years ago Samaya Dristi Comments Off on समयले मागेको शिक्षाआवश्यक
पोखरा, ७फागुन । पोखरा ११ काहूँ डाँडास्थित काँहू आधारभूतविद्यालयले ५५ औं वार्षिकोत्सवमनाएको छ । प्रतातन्त्रदिवसको दिनमनाएको वार्षिकोत्सक सभामापोखरा महानगर शिक्षामहाशाखाकावरिष्ठ शिक्षाअधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिकपवित्रस्थलशिक्षालयभएकाले कला र क्षमताको विकास गराएर विद्यार्थीको भविष्यउज्ज्वलबनाउनु पर्ने बताए । उनलेसमयले मागेको विषयलाई प्राथमिकतादिनविद्यालय परिवार सक्रियबन्नआग्रहगर्दै श्रव्य र दृष्य सामग्रीउपलब्ध गराई गुणस्तर युक्तशिक्षादिनु पर्नेमा जोड दिए । विद्यालयव्यवस्थापन समितिकाअध्यक्षतीर्थबहादुर वस्नेतको अध्यक्षतामाभएको थप समाचार

पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क

2 years ago Samaya Dristi Comments Off on पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क
पोखरा,फागुन पोखरामा एउटा नौलो खालको पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एम को सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्ककोउद्घाटन सोमबार बिहान पोखरा थप समाचार

साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न, कलाकार प्रकाश घिमिरेलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न, कलाकार प्रकाश घिमिरेलाई सम्मान
पोखरा,फागुन पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी थप समाचार

हेमजा उधोग ब्यबसाय समितिको अध्यक्षमा तिमिल्सिना

2 years ago Samaya Dristi Comments Off on हेमजा उधोग ब्यबसाय समितिको अध्यक्षमा तिमिल्सिना
गोविन्द तिमिल्सिना हेमजा, ५ फागुन हेमजा उधोग ब्यबसाय समिति पोखरा २५ हेमजाको पहिलो साधारण सभा तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले मिनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशीला पाठक त्रिपाठी, महासचिवमा राजेन्द्र बाँस्तोला, सचिवमा तिर्थराज देवकोटा र कोषाध्यक्षमा सुशीला पौडेल बाँस्तोला चयन हुनुभयो । अन्य सदस्यमा थप समाचार

एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श

2 years ago Samaya Dristi Comments Off on एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो  क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले परीक्षा राम्रो गर्नका लागि मद्धत पुग्नुको साथै  मनोवैज्ञानिक रुपमा तयार हुन सहयोग पुग्ने कुरा सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । उक्त अभिमुखीकरण थप समाचार

उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली

2 years ago Samaya Dristi Comments Off on उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली
कमल पौडेल अथक पोखरा २, फागुन उत्पादनमा बृद्धि हुने भएपछि स्याङ्जाको आलु पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको छ । जिल्लाको चापाकोट र गल्याङमा रहेको पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको हो । उनीहरुले बीउ र खायन आलु उत्पादन गरेका हुन् । कृषि विकास निर्देशनालय गण्डकीद्धारा कृषि ज्ञान केन्द्र स्याङजा मार्फत् ती क्षेत्रमा २ करोड ३८ लाख थप समाचार

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्न समय थपियो

2 years ago Samaya Dristi Comments Off on पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्न समय थपियो
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । ‘पोखरामा पहिलोपटक भएर होला ! धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले थप समाचार

एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न
माघ २८, पोखरा । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले थप समाचार

पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड

2 years ago Samaya Dristi Comments Off on पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड
माघ २८,काठमाडौं पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड प्रदान गरेको हो । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ताका रुपमा समेत चिनिन्छन् ।रञ्जितले करिव चार दशक भन्दा लामो थप समाचार