पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने

2 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम थप समाचार

पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

2 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी
पोखरा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य थप समाचार

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरिता गुरुङलाई दीर्घ सेवा पदक

2 years ago Samaya Dristi Comments Off on अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरिता गुरुङलाई दीर्घ सेवा पदक
पोखरा १३ फागुन अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा थप समाचार

पत्रकार रन्जितद्वारा अक्षकोषका लागि रकम हस्तान्तरण

2 years ago Samaya Dristi Comments Off on पत्रकार रन्जितद्वारा अक्षकोषका लागि रकम हस्तान्तरण
फागुन , पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका थप समाचार

हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

2 years ago Samaya Dristi Comments Off on हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान
१२ फाल्गुन पोखरा हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् थप समाचार

प्यारो सुन्दर हिमाल

2 years ago Samaya Dristi Comments Off on प्यारो सुन्दर हिमाल
प्रात काल हिमाल हास्छ जसरी अस्तित्व फैलाउदै सारा चेतनशील जीवन जगत ब्युझिन्छ जागा हुदै यो जागापनसाथ सिर्जनमुखी फैलाउदै चेतना हामी गर्न सकौ न जीवनमूखी साहित्यको सिर्जना । प्रहल्लाद पोख्रेलको प्यारो प्रकृति कवितामा भनेझै मात्र छैन प्रकृती, किनकी यसले पनि कम्ता सताएको छैन मलाई । यो फागुनको दोश्रो हप्ता अर्थात जाडो सकिएर गर्मी पलाउने महिनाको पनि आधा थप समाचार

अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी

2 years ago Samaya Dristi Comments Off on अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी
पोखरा,फागुन अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो थप समाचार

समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद

2 years ago Samaya Dristi Comments Off on समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद
पोखरा,फागुन, समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित थप समाचार

पोखरामा स्थानीय महोत्सव सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पोखरामा स्थानीय महोत्सव सम्पन्न
पोखरा,फागुन पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । थप समाचार

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन
पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका थप समाचार