हेमजामा आलु महोत्सवको तयारी

2 years ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सवको तयारी
हेमजा, चैत। यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो थप समाचार

चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

2 years ago Samaya Dristi Comments Off on चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने
यहि आउँदो आइतबार तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने थप समाचार

हेमजामा १२ औं राष्ट्रिय आलु महोत्सव हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा १२ औं राष्ट्रिय आलु महोत्सव हुने
हेमजा, २८ फागुन आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २५ गतदेखि बैशाख ३ गतेसम्म १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका  खेलमैदान पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले थप समाचार

वड्स एकेडेमीमा पुरस्कार वितरण

2 years ago Samaya Dristi Comments Off on वड्स एकेडेमीमा पुरस्कार वितरण
२७ फागुण,पोखरा पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमाउत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्तक्रियाकलापतर्फ विभिन्नविधाहरुमाउत्कृष्ट हुन सफलविद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । समारोहकाप्रमुखअतिथिशिक्षासेवी नरेन्द्रमानलालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासंगै अतिरिक्तक्रियाकलापमापनिउत्कृष्टता हाँसिलगर्दै गएको बताउनुभयो । निजीविद्यालयहरुले यसरिनै विद्यार्थीभित्रकाप्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो थप समाचार

स्नो भ्यूद्वारा हस्तकलाका सामाग्री प्रदर्शन तथा बिक्री

2 years ago Samaya Dristi Comments Off on स्नो भ्यूद्वारा हस्तकलाका सामाग्री प्रदर्शन तथा बिक्री
गोविन्द तिमिल्सिना हेमजा, २७ फागुन स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ । कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै बिक्री गरिएको छ । काठमाण्डौ विश्वविधालयका डिन बालचन्द्र लुइँटेलले आजको आवश्यकता प्राबिधिक शिक्षा भएको बताउदै बिदेश जान पनि सिपको आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका थप समाचार

शिवरात्रीको अवसरमा संस्कृत मा.वि. मा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण

2 years ago Samaya Dristi Comments Off on शिवरात्रीको अवसरमा संस्कृत मा.वि. मा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण
पोखरा, २५ फागुन । शिवरात्री पर्वको पावन अवसरमा संस्कृत मा.वि. भीमकालीपाटनस्थित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा आज विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रबृत्ति वितरण गरिएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ ले संस्कृत माविमा अध्ययनरत १७ जना विपन्न विद्यार्थीहरुलाई सुनौलो शिक्षा अन्तर्गत जनही पाँच हजार रुपैयाँका दरले ८५ हजार थप समाचार

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान

2 years ago Samaya Dristi Comments Off on ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र थप समाचार

शान्ति आविको ६७ औँ वार्षिकोत्सवमा स्थापनाकालदेखि हालसम्म योगदान गर्नेलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on शान्ति आविको ६७ औँ वार्षिकोत्सवमा स्थापनाकालदेखि हालसम्म योगदान गर्नेलाई सम्मान
पोखरा, फागुन २४ गते ।पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा बुधबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतले विद्यालयका संस्थापक प्रधानाध्यापक, अध्यक्ष, शिक्षकलगायत हालसम्म योगदान गर्ने थप समाचार

समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत

2 years ago Samaya Dristi Comments Off on समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत
पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातकोत्तर तह प्रथम तथा दित्तिय वर्षमा भर्ना भएका नया बिद्यार्थीहरुलाई समाजशास्त्र बिद्यार्थी समाजको आयोजनामा सोमबार एक कार्यक्रमका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रम समाजशास्त्र बिद्यार्थी समाज पोखराले  गरेको हो  । कार्यक्रममा समाजशास्त्र बिभागिय प्रमुख शिव बहादुर थापाले समाजशास्त्र अध्यान गर्न आएका बिद्यार्थीले आफ्नो भविष्यको पेशा समाजशास्त्रलाई नै देख्ने गरि थप समाचार

हाईकर्स क्लव नेपालको साधारण सभा

2 years ago Samaya Dristi Comments Off on हाईकर्स क्लव नेपालको साधारण सभा
पोखरा,फागुन हाईकर्स क्लव नेपालले पोखरामा आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । कृष्ण बहादुर रानाभाटको संयोजकत्वमा ५ वर्ष देखि नियमित सञ्चालन भएको सो हाईकर्स क्लवले हालै बिधिवत दर्ता प्रक्रिया पुरा गरेर आफ्ना हाल सम्मका ६३ सदस्य बिच यो प्रारम्भिक साधारण सभा गरेको हो । उक्त साधारण सभामा प्रमुख अतिथीको तर्फ बाट पोखरा महानगरपालिका वडा थप समाचार