पत्रकार महासंघ कास्कीले स्थापना दिवस को अवसरमा गंगाधर पराजुली र राजु भण्डारी एवं भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान

2 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीले स्थापना दिवस को अवसरमा गंगाधर पराजुली र राजु भण्डारी एवं भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान
पोखरा, १६ चैत । नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ । महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री थप समाचार

भरतपुर भ्रमण वर्ष २०२४ स् दुर्लभ पाटे बाघ सहजै देख्न पाइने व्यवस्था

2 years ago Samaya Dristi Comments Off on भरतपुर भ्रमण वर्ष २०२४ स् दुर्लभ पाटे बाघ सहजै देख्न पाइने व्यवस्था
चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ । बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहाने पर्यटकका खुसीको विषय हो थप समाचार

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

2 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय
पोखरा १४, चैत आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका थप समाचार

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री

2 years ago Samaya Dristi Comments Off on एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री
पेखरा१५,चैत नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनबाट उहाँले निकटम् प्रतिद्धन्दी माधव प्रसाद बास्तोलालाई पराजित गर्दै जित हासिल गरेका हुन् । २ सय ४ मत अन्तरले क्षेत्रीले जित हासिलद गर्नुु भएको हो । क्षेत्री ले ५ सय ५१ मत ल्याउदा बास्तोलाले भने ३ थप समाचार

१२ औं आलु महोत्सवको तयारी तीब्र

2 years ago Samaya Dristi Comments Off on १२ औं आलु महोत्सवको तयारी तीब्र
गोविन्द तिमिल्सिना हेमजा, ११ चैत बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको आइतबार मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास थप समाचार

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

2 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता
पोखरा, ८ चैत्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं थप समाचार

पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने

2 years ago Samaya Dristi Comments Off on पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने
पोखरा, ८ चैत रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो थप समाचार

बेगनास तालमा ड्रागन बोटरेस हुँदै

2 years ago Samaya Dristi Comments Off on बेगनास तालमा ड्रागन बोटरेस हुँदै
पोखरा यहि चैत ११ र १२ गते बेगनास तालमा ड्रागन बोटरेस प्रतियोगिता आयोजना गरिएको हो । बेगनासतालको मन्दरेपार्क डुंगाघाटमा प्रतियोगिता सञ्चालन हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीका २ विधामा बोटरेस प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । उनका अनुसार ५ सय मिटरको विजेताले थप समाचार

पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै
चैत्र ६ पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै थप समाचार