2 years ago
Samaya Dristi
Comments Off on लायन्स क्लब अफ पोखरा हेमजाको अध्यक्षमा सन्तमान श्रेष्ठ
हेमजा, २८ चैत लायन्स क्लब अफ पोखरा हेमजाको अधिबेशन बुधबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले पुन सन्तमान श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल, द्वितीय उपाध्यक्षमा सुरेश कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, सचिबमा मदन पौडेल र कोषाध्यक्षमा गोबिन्द दाहाल सर्बसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
थप समाचार