पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

2 years ago Samaya Dristi Comments Off on पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि
पोखरा, चैत पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा थप समाचार

लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल

2 years ago Samaya Dristi Comments Off on लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल
चैत्र २५, बुटवल । लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल चयन हुनुभएको छ । संघको सनिवार सम्पन्न १७ औं साधारणा सभा तथा छैठौ अधिवेशनले अर्याल लाइ अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राम प्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मन बहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह थप समाचार

मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले सपथ लिँदै

2 years ago Samaya Dristi Comments Off on मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले सपथ लिँदै
चैत्र २५,पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् । दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ लिने कार्यतालिका रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आफूसँगै अन्य दुई मन्त्रीलाई साथमा लिएर सपथ ग्रहण गर्न लागेका हुन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव थप समाचार

आलु महोत्सव आइतबार वाट शुरु

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सव आइतबार वाट शुरु
पोखरा, २३ चैत। १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव यही आइतवार देखी शुरु हुंदैछ । उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ थप समाचार

हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु

2 years ago Samaya Dristi Comments Off on हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु
गोविन्द तिमिल्सिना हेमजा, २० चैत १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ थप समाचार

प्राकृतिक सौन्दर्यको खानी घोडेपानी (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on प्राकृतिक सौन्दर्यको खानी घोडेपानी (फोटो फिचर)
पोखरा, चैत्र २० योे समय गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी थप समाचार

फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन
काठमाडौंं । काठमाडौं फोटोग्राफर संघले आज नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा हास्यकलाकार जितु नेपाल रहेका थिए । थप समाचार

आलु महोत्सवको तयारी अन्तिम चरणमा

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवको तयारी अन्तिम चरणमा
पोखरा, १७ चैत।यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । क्लव अध्यक्ष समेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख थप समाचार

स्वस्थ नागरिक समृद्ध मुलुकको आधारः प्रदेश प्रमुख भट्ट

2 years ago Samaya Dristi Comments Off on स्वस्थ नागरिक समृद्ध मुलुकको आधारः प्रदेश प्रमुख भट्ट
पोखरा, १६ चैत । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताउनुभएको छ । स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उहाँले आग्रह गर्नुभयो । गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा थप समाचार

माछापुच्छे« परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

2 years ago Samaya Dristi Comments Off on माछापुच्छे« परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम
१७ चैत माछापुच्छे« परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ । संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई थप समाचार