पोखरा,फागुन
पोखरामा एउटा नौलो खालको पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो ।
लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एम को सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्ककोउद्घाटन सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । अन्तर्राष्टि«य झण्डा पार्क उद्घाटन तथा हस्तान्तरण समारोहका बीच लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई उक्त झण्डापार्कका साँचो हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लवहरुले झण्डै ७० लाख रुपैयाँ खचिएका जनाइएको छ
कपिलवस्तु,२१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले...
Read More
हेमजा, ३ असार‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । हेमजा यूनाइटेडको आयोजनामा असार ४ देखि ११ सम्म गौरीशंकर खेल मैदानमा हुने...
Read More
सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले माघे सक्रान्ती दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू...
Read More
पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ , यहि असोज २८ गतेबाट चलेको यो प्रतियोगिता कार्तीक ३ सम्म हुनेछ । यस प्रतियोगिताका लागि नेपालभरका ६ हजार भन्दा बढि खेलाडी...
Read More