2 years ago
Samaya Dristi
Comments Off on मिस तामाङ पोखराको ताज रोशिला लाई
पोखरा २१ माघ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधी रोशिला तामाङ्गले जितेकी छिन । पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जितेकी हुन् । उनलेनगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन । प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग,
थप समाचार