अर्थको खर्च कटौती नीति

3 years ago Samaya Dristi 0
काठमाडौं, ०६ माघ । अर्थ मन्त्रालयले कार्यालयमा बोतलको पानी निरुत्साहित गर्ने भएको छ । चालु आर्थिक वर्ष ९आव० २०७९र८० का लागि खर्च घटाउने सम्बन्धी मापदण्ड बनाउँदै अर्थले यस्तो नीति ल्याएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने उल्लेख छ । सोही बुँदालाई कार्यान्वयन गर्ने क्रममा अर्थले थप समाचार

स्याङ्जामा खेल चलिरहेका ठाउँमा हेलिकोप्टर ल्यान्ड हुँदा झडप

3 years ago Samaya Dristi 0
पर्वत, ०६माघ । फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ। बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश थप समाचार

पोखरामा यही माघ २० गते देखि मानवसेवाका लागि महायज्ञ हुँदै,

3 years ago Samaya Dristi 0
पोखरा, १ माघ । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ । जन्मिएर सामान्य न्युनतम मानव अधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी,सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले थप समाचार

पोखरा महोत्सवमा निशुल्क स्वास्थ्य जांच

3 years ago Samaya Dristi 0
  पोखरा ३ माघ । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको थप समाचार

हेमजा शोकमा डुब्यो

3 years ago Samaya Dristi 0
  पोखरा यति एयरको बिमान दुर्घटनामा हेमजाका चार जना परेपछि यतिबेला हेमजा पुरै शोकमा डुबेको छ । अमेरिकाबाट शनिबार काठमाडौँ झरेका राजनसापकोटालाई लिन उनकी श्रीमती अनिशा बानिया हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै थप समाचार

बिमान दुर्घटनाका दृष्यहरु

3 years ago Samaya Dristi 0
  पोखरामा ७२ जनाको ज्यान जाने गरि भएको यती एयरलायन्सको बिमान दुर्घटना दृष्यहरु । सो एयरलायन्समा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेका थिए । जसमा ३७ पुरुष, २५ महिला तथा ६ बालबालिका परेका छन । ५३ जना नेपाली यात्रु , ५ भारतिय, र १ंं० अन्य देशका छन । पोखरामा भएको यो बिमान थप समाचार

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

3 years ago Samaya Dristi 0
कास्की, ०१ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । विमान काठमाडौँबाट ११ बजेर ५ मिनेटमा उडेको थियो । उनका अनुसार यति एयरलाइन्सको ६९ल् कल साइन दुर्घटना भएको थप समाचार

रास्वपा संसद श्रेष्ठमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप

3 years ago Samaya Dristi 0
पोखरा, २९ पुस । डा ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सांसद हुन् । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो । ष्mबनभक राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुतिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म थप समाचार

घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्ने

3 years ago Samaya Dristi 0
काठमाडौं, २९ पुस । नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी प्रवेश गर्न लागेका हुन्। भूसाललाई तत्काल समाजवादीले सचिवालय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। उनलाई केही समयपछि पार्टीको महासचिव बनाउने तयारी गरिएको समाजवादीका नेताहरू बताउँछन्। भूसाल थप समाचार

सन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै

3 years ago Samaya Dristi 0
काठमाडौं, २९ पुस । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्। शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्। हिजो सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप आज छुट्न लागेका थप समाचार