3 years ago
Samaya Dristi
0
काठमाडौं, २७ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ । बललबउगचलबmबअजजबउगअजचझबमष् गत जेठ १५(२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३
थप समाचार