फागुन २३ मा पल्सर स्पोर्ट्स अवार्ड

3 years ago Samaya Dristi 0
ललितपुर, १० माघ । पल्सर स्पोर्टस् अवार्डको यो संस्करणमा खेलाडी तथा प्रशिक्षकले पाँचवटा मोटरसाइकल पुरस्कार पाउने भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेएफ० को आयोजनामा आगामी फागुन २३ गते हुने पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणमा थप एक विधामा समेत मोटरसाइकल पुरस्कार दिइने भएको हो। यो पटक वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस गरी कुल थप समाचार

महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता , विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्डलाई

3 years ago Samaya Dristi 0
पोखरा माघ ८ । एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त थप समाचार

टाइगर कप भलिबल ः उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं–मुख्यमन्त्री अधिकारी

3 years ago Samaya Dristi 0
पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो थप समाचार

सांसद कोइरीलाई पक्राउ गर्न गृहको निर्देशन

3 years ago Samaya Dristi 0
काठमाडौं, ०७ पुस । कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । हिजो शुक्रवार मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमा कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उल्लेख छ । विज्ञप्तिमा गृहमन्त्रीले पटकपटक मौखिक निर्देशन दिँदा पनि सांसद कोइरी थप समाचार

वडाध्यक्ष अधिकारी धरौटीमा रिहा

3 years ago Samaya Dristi 0
पोखरा, ०७ पुस । वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरैटीमा शुक्रवार ३ः३० बजे रिहा भएका छन् ।वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोपमा छ । वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला थप समाचार

१४ शवको पहिचान गर्न डीएनए परीक्षण गरिने

3 years ago Samaya Dristi 0
पोखरा, ०७ पुस । पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । दुर्घटनामा फेला परेकामध्ये १४ वटा शव पूरै जलेको र टुक्रा९टुक्रा भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ । डीएनए परीक्षणका लागि कम्तीमा दुई महिना लाग्ने विज्ञहरूको भनाइ छ । नराम्रोसँग जलेका, अंगभंग भएका बाँकी थप समाचार

राष्ट्रपति निर्वाचन फागुनको तेस्रो साता

3 years ago Samaya Dristi 0
काठमाडौं, ०७ पुस । काठमाडौं स् निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुनको तेस्रो साता गर्ने तयारी गरेको छ। राष्ट्रपतिको पदावधि फागुन २८ गते सकिँदैछ। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ। राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक थप समाचार

उपसभामुख निर्वाचन आज

3 years ago Samaya Dristi 0
काठमाडौं, ०७ पुस । प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुने भएको छ। शनिबार दिउँसो हुने निर्वाचनका लागि सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन्। नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन्। यस्तै कांग्रेसकी थप समाचार

हिमचितुवाको फोटो खिच्ने टासीलाई सम्मान

3 years ago Samaya Dristi 0
तनहुँ,माघ अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सकेका चर्चित ब्यक्तित्व घलेलाई ब्यास न.पा. तनहुँको तनहँुसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा थप समाचार

कपिलवस्नुका उखु किसान आन्दोलित, माग पूरा नभए धर्ना दिने चेतावनी

3 years ago Samaya Dristi 0
कपिलवस्तु, ०६माघ । । आफूहरुले पाउनुपर्ने रकम नपाएको भन्दै कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन्। किसानले बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। आव २०७१र७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ। त्यस्तै महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो थप समाचार