3 years ago
Samaya Dristi
0
काठमाडौं, १० माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको प्रक्षेपण गरिएको
थप समाचार