माघ १० गते २०७९

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं , १० माघ ।

प्रतिनिधि सभाको बैठक बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।