पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघको प्रतिवद्धता

3 years ago Samaya Dristi 0
  २ बैशाख पोखरा कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरें । थप समाचार

अनलाइन पत्रकारिता तालिम सुरु

3 years ago Samaya Dristi 0
पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ । सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए । मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम थप समाचार

आलु महोत्सव आइतबार(आज) सकिदै

3 years ago Samaya Dristi 0
आलु महोत्सव आइतबार सकिदै पोखरा ३ बैशाख । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार आज सकिदै छ । समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ ।त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्। महोत्सव अन्र्तगत शनिवार आज रत्यौली गीत प्रतियोगिता भएको छ ।त्यस्तै थप समाचार

पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

3 years ago Samaya Dristi 0
वैशाख १ काठमाण्डौं । नेपालीबजारमा छुट्टै स्थानबनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ । यहीवैशाख २३ गते शनिबार पोखरा सभागृह हलमाआयोजनाहुने उक्त अवार्डलाई सफलपार्न केल्मीको नेपालको लागिआधिकारीक बिक्रेताकामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीले जनाएको छ । प्रा.लि.का म्यानेजिङ डाईरेक्टर उत्तमन्यौपाने र मञ्चकाअध्यक्षदीननाथ बराल बिच थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

3 years ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार

गुरुङ समुदायले मंगलबार पोखरामा मनाए ट्होटे पर्व (फोटो फिचर)

3 years ago Samaya Dristi 0
चैत्र २८,पोखरा गुरुङ समुदायले चैत्र २८ गते मंगलबार पोखरामा ट्होटे पर्व मनाएका छन् ।चैत र साउन महिनाको अन्तिम मंगलबार गुरुङ जातिले सडकमा निस्केर यो पर्व मनाउदै आएका छन् । गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । शहरमा यसरी मनाए पनि गाउँघरमा भने भुतप्रेत भगाउने पर्वको रुपमा थप समाचार

नेपाल तामाङ घेदुङ ,माछापुछ्रेको प्रथम भेला सम्पन्न

3 years ago Samaya Dristi 0
पोखरा, चैत्र २६ नेपाल तामाङ घेदुङ ,माछापुछ्रे गाउ पालिका कास्कीको प्रथम भेला सम्पन्न भएको छ । माछापुछ्रे गाउ पालिका मा रहेका तामाङ गाउहरु भुर्जुङखोला ,कसेरी ,खैम्राङ ,घलेखर्क ,कपुचे ,सिदिङ,तक्रो  ,सैतिघट्टा सबैको प्रतिनिधित्व रहने गरी धन बहादुर पाख्रिन को अध्यक्षतामासमिति गठन गरिुएको छ । अन्य समितिमा उपाध्यक्ष सुक बहादुर स्याङ्बो तक्रो, महिला उपाध्यक्ष शर्मिला स्याङ्बो भुर्जुङखोला, थप समाचार

एघारौं राष्ट्रिय हेमजाआलु महोत्सव सुरु

3 years ago Samaya Dristi 0
  पोखरा, २६ चैत । हेमजामा आइतवार देखि एघारौं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार थप समाचार

यातायातका समस्या समाधान गर्न पहल गर्ने

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा २२, चैत्र गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले यातायात क्षेत्रका समस्या समाधान गर्न सक्दो पहल गर्ने वताएकी छन् । नेपाल यातायात मजदूर संघ गण्डकीको दोश्रो अधिवेशनको बुधवार पोखरामा उद्घाटन गर्दै उनले सो कुरा वताएकी हुन् । पोखरामा व्यवसिथत वसपार्क छैन, बाटाघाटो अस्तव्यस्त छ त्यसलाई म सदनमा नै कुरा राख्नेछु उनले भनिन् । थप समाचार

इन्जियिनर नै देशको भौतिक पूर्वाधारका मेरुदण्ड

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा २१, चैत्र इन्जिनियरहरु नै देशको भौतिक पूर्वाधारका मेरुदण्ड भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । सहरी विकास मन्त्रालयको आयोजनामा पोखरामा आयोजित ५ दिने भवन निर्माण तालीम समापनको अवसरमा वोल्ने बक्ताहरुले सो कुरा वताएका हुन् । तालीममा गण्डकी प्रदेशका २५ जना इन्जिनियरहरुको सहभागिता रहेको थियो । तालीमको सहजिकरण इन्जिनियर सुनील भण्डारी र थप समाचार