नेपाल पर्यटन तथा होटलसम्वद्ध श्रमिक संघको अध्यक्षमा सरोज

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ७, चैत्र नेपाल पर्यटन तथा होटलसम्वद्ध श्रमिक संघको सातौं अधिवेशनले सरोजजंग कुवँरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ख्यामनारायण ढकाल, सन्तोषी खत्री, सचिवमा गुरुदत्त कोइराला र सहसचिवमा गणेश तिमिल्सिना भएका छन् । कोषाध्यक्षमा रवीन्द्र कुँवर, सहकोषाध्यक्षमा सन्तोष प्रताप सिंह चयन भएका छन् । यसैगरी सदस्यहरुमा ज्ञानवहादुर थप समाचार

अनलाइन पत्रकार संघ को नेतृत्वमा बराल

3 years ago Samaya Dristi 0
६ चैत ,पोखरा अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा गणेश बराल चयन भएका छन् । पोखरामा आज सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरालको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको हो भने उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्ष अनिता घिमिरे चुनिए। यस्तै सदस्यहरूमा निरज बसौला, ऋषिराम दाहाल, सन्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविन थप समाचार

कृषि उत्सवका रुपमा आलु महोत्सवको तयारी तिब्र

3 years ago Samaya Dristi 0
५ चैत,पोखरा । यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक कार्यक्रम गरी तयारी तीब्र पारिएको र महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा संचालन गर्ने जनाएको हो। जस बन्तरगत मूल आयोजक समितिले हिजोआज सरोकारवाला विभिन्न संघ थप समाचार

पञ्चासेमा जैबिक बिबिधता पार्क बन्ने

3 years ago Samaya Dristi 0
५ चैत,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक बिबिधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईँका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ थप समाचार

वात्स्यायन लाई पोखरामा नागरिक अभिनन्दन(फोटो फिचर)

3 years ago Samaya Dristi 0
४ चैत, पोखरा । बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दन सहित रथारोहण गरिएको छ। पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरुप शनिबार रथारोहणसहित अभिनन्दन गरिएको हो। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म थप समाचार

डिजिटल मार्केटिङ र कोरला नाका प्रवद्र्धनमा टेवान

3 years ago Samaya Dristi 0
मुस्ताङ, ३० फागुन । फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस । मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रवद्र्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको चार दिवसीय कार्यक्रम अन्तर्गत थप समाचार

लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापना दिवसमा सरसफाईका सामग्री वितरण

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा २९, फागुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले प्रतिष्ठानको २२औं स्थापना दिवसको अवसरमा सोमवार सरसफाईका सामग्री हस्तन्तरण गरेको छ । पोखरा १४, वाच्छेबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा सरसफाईका सामग्री हस्तान्तरण गरेको हो । ती सामग्री आश्रमका सचिव युवराज वाग्लेलाई हस्तान्तरण गरिएको हो । त्यहाँ रहेका १७ जना बृद्धबृद्धालाई सरसफाईको लागि आवस्यक थप समाचार

लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापना दिवसमा सरसफाईका सामग्री वितरण

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा २९, फागुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले प्रतिष्ठानको २२औं स्थापना दिवसको अवसरमा सोमवार सरसफाईका सामग्री हस्तन्तरण गरेको छ । पोखरा १४, वाच्छेबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा सरसफाईका सामग्री हस्तान्तरण गरेको हो । ती सामग्री आश्रमका सचिव युवराज वाग्लेलाई हस्तान्तरण गरिएको हो । त्यहाँ रहेका १७ जना बृद्धबृद्धालाई सरसफाईको लागि आवस्यक थप समाचार

डिफेन्डिङ च्याम्पियन अनिस थापा मगरलाई सात सय कोल्मा बहाकोट तेश्रो क्रस कन्ट्री दौडको उपाधी

3 years ago Samaya Dristi 0
स्याङजा । डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी जितेका छन । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्ने क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका अनिस थापा मगरले निर्धारित थप समाचार

क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम

3 years ago Samaya Dristi 0
२०७९ फागुन २६,पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ । तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरच्चन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले भाषा अग्रगामी थप समाचार