3 years ago
Samaya Dristi
0
चैत १८,पोखरा कार्कीनेटा सम्पर्क समाज पोखराको छैटौ साधारणसभा तथा चांैथो अधिवेशन बाट केशव घिमिरे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद शर्मा, उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचिवमा धनप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा राधिका शर्मा र सदस्यहरुमा भरतप्रसाद पौडेल, कमला श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश शर्मा, करिश्मा शर्मा बराल,
थप समाचार