पाँचौं सृजना कप सुरु दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने ः मुख्यमन्त्री

3 years ago Samaya Dristi 0
पोखरा, १६ फागुन । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । थप समाचार

ताल बाराही मन्दिर पुननिर्माणका लागि क्षमा पुजा

3 years ago Samaya Dristi 0
पोखरा फागुन १६ । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला थप समाचार

राष्ट्रिय हेमजा आलु महोत्सवका लागी उपसमितिहरु पूर्णता

3 years ago Samaya Dristi 0
हेमजा, १३ फागुन। यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तरगत गठित विभिन्न उपसमितिलाई पूर्णता दिइएको छ । शनिवार बसेको सरोकारवालाको भेलाले यस अघि गठित विभिन्न उपसमितिलाई पूर्णता दिनुका साथै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाको नेतृत्वमा अनुगमन उपसमिति थप गरेको छ । महोत्सवलाई कृषि उत्सवका रुपमा मनाउने थप समाचार

नेपाल फोटोग्राफी समिट हुने

3 years ago Samaya Dristi 0
फागुन ११,नेपालगन्ज आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ( ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता थप समाचार

पोखरामा पानी (फोटो फिचर)

3 years ago Samaya Dristi 0
करिव ५ महिना पछि पोखरा र आसपासका क्षेत्रमा आज बर्षा भएको छ । हिउँद सकिनै लाग्दा परेको यो पानी ले किसानलाई केही राहत भएपनि बजारको जनजिवन केही असहज भएको थियो तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

हेमजामा ११ औं राष्ट्रिय आलु महोत्सव हुने

3 years ago Samaya Dristi 0
गोविन्द तिमिल्सिना हेमजा, ९ फागुन आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुने छ । मंगलबार थप समाचार

उत्कृष्ट फोटो पत्रकार वाट लामिछाने पुरस्कृत

3 years ago Samaya Dristi 0
फागुन,काठमाडौ फोटोग्राफर संघ गण्डकी का मनाङ जिल्ला संयोजक नवीन लामिछाने पुरस्कृत भएका छन् । लामिछानेलाई आइतबार राष्ट्रिय समाचार समितिको ६२ओै बार्षिकोउत्सव समाहरोहमा उत्कृष्ट फोटो पत्रकार को रुपमा पुरस्कृत गरिएको हो । कार्यक्रममा लामिछानेलाई उत्कृष्ट फोटो पत्रकार र दुर्गम पत्रकारिता सम्मान गरि दुई पुरस्कारबाट सम्मानित गरिएको थियोे । लामिछाने मनाङका लागी नेपाल टेलिभिजन सम्वाददाता समेत रहेका थप समाचार

दुक्तानका गुरुङहरुको सामुहिक अर्घु सम्पन्न

3 years ago Samaya Dristi 0
फागुन ७, भक्त तामाङ दुक्तान पर्बत पर्बत जिल्ला साबिक कुर्घा ७ हाल माहाशिला गाउ पालिका ५ दुक्तानका च्म्ह्रु गुरुङ परिवारले आफ्नै गाउ ,पोखरा ,काठमाडौं र मधेस बसाइ सराइ गरी गएका सबै परिवारका बिगत ५ बर्ष सम्म गुमाएका आफन्तहरुको सामुहिक अर्घु (घेवा) अन्तिम संस्कार सम्पन्न गरेका छन । प्राय गुरुङहरुले मान्छे मरेको १३ दिन भित्र नै अर्घु थप समाचार

दुर्गा प्रसाईंद्धारा एमाले परित्यागको घोषणा

3 years ago Samaya Dristi 0
काठमाण्डौं, ०८ फागुन । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए । ‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया थप समाचार

राष्ट्रपति निर्वाचन बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

3 years ago Samaya Dristi 0
काठमाडौं, ८ फागुन । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् ।   कांग्रेस सभापति थप समाचार