फागुन ८ गते २०७९

उत्कृष्ट फोटो पत्रकार वाट लामिछाने पुरस्कृत

फागुन,काठमाडौ
फोटोग्राफर संघ गण्डकी का मनाङ जिल्ला संयोजक नवीन लामिछाने पुरस्कृत भएका छन् । लामिछानेलाई आइतबार राष्ट्रिय समाचार समितिको ६२ओै बार्षिकोउत्सव समाहरोहमा उत्कृष्ट फोटो पत्रकार को रुपमा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा लामिछानेलाई उत्कृष्ट फोटो पत्रकार र दुर्गम पत्रकारिता सम्मान गरि दुई पुरस्कारबाट सम्मानित गरिएको थियोे । लामिछाने मनाङका लागी नेपाल टेलिभिजन सम्वाददाता समेत रहेका छन,यस अघि पनि उनि बिभिन्न बिधामा पुरस्कृत भएका छन् ।