व्यवसायमा मानव अधिकारको उपयोग हुनु पर्नेमा जोड

3 years ago Samaya Dristi 0
पोखरा ८, फागुन कमल पौडेल अथक मानव अधिकारको उपयोग सवै ठाउँमा हुनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, युएनडीपीको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्र्रदेशको व्यवस्थापनमा हिजो पोखरामा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । पछिल्लो समयमा बैंकहरुले व्याज थप समाचार

गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगितामा पुरुष तर्फ बागलुङका घर्तिमगर र महिला तर्फ कास्कीकी आले मगरलाई उपाधि

3 years ago Samaya Dristi 0
  पोखरा ६, फागुन गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६—० को अंकले बागलुङकै खड्ग बहादुर घर्तीमगर लाई पराजित गरी जित हासिल गरेका हुन् । कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा थप समाचार

3 years ago Samaya Dristi 0
काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड – २०८० को आवेदन फारम खुल्ला भएको छ ।काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने छ । थप समाचार

नेपालको पहिलो होमस्टेको रजत महोत्सव

3 years ago Samaya Dristi 0
२५ वर्ष अगाडी नेपालमा गाउं पर्यटन शुरु गर्ने स्याड.जा, सिरुवारी होमस्टेले आफ्नो रजत महोत्सव मनाएको छ । यही फाल्गुण ५ देखी ७ सम्म भएको सो रजत महोत्सव पर्यटन मन्त्री सुदन किरातीले उदघाटन गरेका थिए । उनी बिहिवार साझ सिरुवारी पुगेर त्यही बासबसी सुक्रबार कार्यक्रम दिनभर कार्यक्रममा सहभागि भएका थिए । नेपालमा गाउ रित्तिदै गएको र थप समाचार

सस्कृतीका धनी नेपाली संस्कारले गरिव बन्दै छौ ;

3 years ago Samaya Dristi 0
गाउको घरले बिदेश पुगेका वा शहर पसेका घरमालिक पर्खिरहेको छ । नेपाल गाउ नै गाउले ढाकिएको देश हो , नेपाल कृषि प्रधान देश हो । गलत यो अहिले नेपालका अधिकांस जनता गाउमा बस्छन र खेती पाती गर्छन । यो भनाई आज भन्दा ३० वर्ष अगाडीको हो अहिलेको हैन । सन १९९० देखी सन २०२० अर्थात थप समाचार

पोखरामा बजार अनुगमन, जताततै बेथिति, म्याद गुज्रेका सामान बिक्री, उपभोक्तामाथि व्यापक ठगी

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ३ फागुन जिल्ला अनुगमन समिति कास्कीले मंगलवार पोखराका केही हर्डवयेर पसलको अनुगमन गरेको छ । पोखराको रत्नचोकमा रहेको सिजी हार्डवयेर र राष्ट्रबैंक चोकमा रहेको जताधारी ट्रेडर्समा समितिले अनुगमन गरेको हो । ती हार्डवयेरले समय गुज्रेका रंग विक्री वितरण गरेर उपभोक्तामाथि व्यापक ठगी गरेको समितिले जानकारी दिएको छ । समितिले नमुनाको रुपमा थप समाचार

गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ देखि पोखरामा हुने

3 years ago Samaya Dristi 0
पोखरा २, फागुन गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ यहि फागुन ५ गतेदेखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन यही फागुन ६ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सह— आयोजक कास्की जिल्ला आर्चरी थप समाचार

अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

3 years ago Samaya Dristi 0
काठमाण्डौ १ फागुन अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । फिल्मले गाउँमा चिठ्ठी र्पुयाउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक थप समाचार