पूर्व अध्यक्षहरुले प्रदेश र केन्द्रमा प्रतिनिधि दाबी गरेपछि टे«ड युनियन कांग्रेस कास्कीको नयाँ नेतृत्व चयन स्थगित

3 years ago Samaya Dristi Comments Off on पूर्व अध्यक्षहरुले प्रदेश र केन्द्रमा प्रतिनिधि दाबी गरेपछि टे«ड युनियन कांग्रेस कास्कीको नयाँ नेतृत्व चयन स्थगित
कमल पौडेल अथक पोखरा १९, बैशाख नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको नयाँ नेतृत्वको लागि भएको कसरत अन्तिम समयमा आएर सोमवार राति स्थगित भएको छ । अधिवेशनमा निवर्तमान अध्यक्ष विजयराज भण्डारी र पूर्व अध्यक्ष कुलदेवी वरालले प्रदेश र केन्द्र दुवै स्थानमा प्रतिनिधि दावी गरेपछि निर्वाचन स्थगित भएको हो । विधान अनुसार प्रदेश र केन्द्र दुवैमा प्रतिनिधिले थप समाचार

तेस्रो हेमजा हिले महोत्सव २०८० हुने

3 years ago Samaya Dristi Comments Off on तेस्रो हेमजा हिले महोत्सव २०८० हुने
गोविन्द तिमिल्सिना हेमजा, १८ बैशाख पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । आगामी असार १५ गते “कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको थप समाचार

पाँच पत्रकारलाई पुरस्कार, भण्डारी र खनाल सम्मानित

3 years ago Samaya Dristi Comments Off on पाँच पत्रकारलाई पुरस्कार, भण्डारी र खनाल सम्मानित
  पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५–०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाईसम्मान तथा पुरस्कार अर्पण गरेको हो । समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली, चौतारी कास्कीका पूर्व अध्यक्ष तथा समाधान दैनिकका उपसम्पादक श्याम कुँवर, एभरेष्ट मिडिया हाउसका सिईओ दीपेन्द्र श्रेष्ठ, थप समाचार

चलचित्र हल्काराले प्राप्त गरेका अन्तराष्ट्रिय अवार्डहरु काठमाडौँमा हस्तान्तरण

3 years ago Samaya Dristi Comments Off on चलचित्र हल्काराले प्राप्त गरेका अन्तराष्ट्रिय अवार्डहरु काठमाडौँमा हस्तान्तरण
काठमाडौँ १४ वैशाख चलचित्र ुहल्काराको अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ुवर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभलुमा प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत बर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख थप समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
वैशाख १४ ,पोखरा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाइ संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा थप समाचार

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

3 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
बैशाख पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको थप समाचार

क्यालेण्डर बिमोचन तथा शुभकामना आदान प्रदान सम्पन्न

3 years ago Samaya Dristi Comments Off on क्यालेण्डर बिमोचन तथा शुभकामना आदान प्रदान सम्पन्न
१३ बैशाख ,पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले नव वर्ष २०८० को आफ्नो बार्षिक क्यालेन्डर विशेष कार्यक्रममाझ बिमोचन सम्पन्न गरेको छ । संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता एवम् पुर्व अध्यक्ष रामजी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थित वक्ताहरुले एक आपसमा नववर्षको शुभकामना आदान प्रदान समेत गरेका थिय । फोटोग्राफर संघ गण्डकी प्रदेश का अध्यक्ष थप समाचार

फोटो पत्रकारिता दिवसमा दिप प्रज्वलन (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on फोटो पत्रकारिता दिवसमा दिप प्रज्वलन (फोटो फिचर)
पोखरा, १३ वैशाख । नेपाल फोटो पत्रकार संघ, कास्कीले राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा संस्थाले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं। १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो थप समाचार

आज राष्ट्रिय फोटोपत्रकारिता दिवस

3 years ago Samaya Dristi Comments Off on आज राष्ट्रिय फोटोपत्रकारिता दिवस
  नेपाली पत्रिकामा पहिलोपटक फोटो छापिएको दिनको अवसरमा वैशाख १३ गते देशभर राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइदै छ । गोरखापत्र दैनिकमा वि सं १९८४ साल वैशाख १३ गते सोमबार पहिलोपटक फोटो छापिएको थियो । वीरगन्जकी एक महिलाले चर्खामा धगो बनाउँदे गरेको तस्बिर गोरखापत्रको तेस्रो पृष्ठमा छापेको होे । यसरी पहिलो पटक फोटो छापिएको दिनलाई नै थप समाचार

नेपालगन्ज फोटो फेस्टिबल सुरु, पोखराका बब साईले पाए पुरस्कार

3 years ago Samaya Dristi 0
९ बैशाख ,नेपालगञ्ज अन्तरालको आयोजना र व्यवस्थापनमा नेपालगन्जको होटेल बाटिकामा तेस्रो नेपालगन्ज फोटो फेस्टिबल सुरु भएको छ । पोखराका बव साईको फोटो बाह्र भैरव नाचको तस्बिरले कल्चर विधामा उत्कृष्ट पुरस्कार जितेको छ । फोटो फेस्टिबलको नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिची थप समाचार