पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना

3 years ago Samaya Dristi Comments Off on पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना
कमल पौडेल अथक पोखरा ३०, बैशाख पोखरामा व्यवसायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको संयुक्त अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले छलफल पत्र प्रस्तुत गर्दै व्यवसायीहरु उपभोक्ताको अधिकारमा जिम्मेवार वन्नु पर्ने धारणा व्यक्त गरे । कास्कीका प्रमुख थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

3 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
पोखरा २९ बैशाख नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी थप समाचार

पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम

3 years ago Samaya Dristi Comments Off on पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम
पोखरा । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता थप समाचार

संस्कृत उच्च शिक्षामा समसामायिक चुनौती विषयक गोष्ठी पोखरामा सुरु

3 years ago Samaya Dristi Comments Off on संस्कृत उच्च शिक्षामा समसामायिक चुनौती विषयक गोष्ठी पोखरामा सुरु
पोखरा, २६ वैशाखः ʿसंस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयकʾ गोष्ठी आजदेखि पोखरामा सुरु भएको छ । अनुसन्धान व्यवस्थापन एकाई, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत बाङ्मयप्रेमी सहित १२५ भन्दी बढी जनाको सहभागिता रहेको छ । गोष्ठीको पहिलो दिन ʿसंस्कृत थप समाचार

चलचित्र ए साथी सुन को ट्रेलर सार्वजनिक

3 years ago Samaya Dristi Comments Off on चलचित्र ए साथी सुन को ट्रेलर सार्वजनिक
चलचित्र ए साथी सुन को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ । सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, थप समाचार

पोखरा स्पोर्ट्स अवार्ड शनिबार पत्रकार अवार्ड सागरराज तिमिल्सिनालाई मेक्सम गौडेलले हसाँउने

3 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्ड शनिबार पत्रकार अवार्ड सागरराज तिमिल्सिनालाई मेक्सम गौडेलले हसाँउने
  पोखरा २२ बैशाख सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल थप समाचार

गण्डकी प्रदेशको कृषि र पशुपंछी तथा मत्स्यको योजना तर्जुमा

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेशको कृषि र पशुपंछी तथा मत्स्यको योजना तर्जुमा
कमल पौडेल अथक पोखरा २१, बैशाख गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको आर्थिक वर्ष २०८० र २०८१ को वार्षिक योजना तर्जुमा गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा सो योजना तर्जुमा गरिएको हो । सो अवसरमा कृषिको लागि मल, बीऊ, बेर्ना, माटो परीक्षण लगायतका विषयमा कसरी अगाडि वढ्ने भन्ने वारे चिन्तन मनन गरिएको छ थप समाचार

बुटवलबाट सन्दीप पक्राउ

3 years ago Samaya Dristi Comments Off on बुटवलबाट सन्दीप पक्राउ
काठमाडौं,२१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध थप समाचार

भूइको मान्छेको साहित्य

3 years ago Samaya Dristi Comments Off on भूइको मान्छेको साहित्य
म साहित्यकार पनि हैन र धेरै साहित्य बुझदिन तर पनि किन किन साहित्यका अरुको श्रृजना पढ्न सुन्न निकै मन पर्छ । एक दिन साथी अमृतले पोखराकै मजदुर कवी भनेर चिनिने इन्द्र राना प्रतिक बारेमा सुनाउनुभयो । बढो अचम्म लाग्यो किनकी कवीको कवीतामा दुख पिडा तथा बेदना त हुन्छ नै त्यो भन्दा धेरै दुख पिडा बेदना थप समाचार

कैलाशको मेची भ्रमण (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on कैलाशको मेची भ्रमण (फोटो फिचर)
कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराले आफन्ना शेयर सदस्यलाई ४ दिने अवलोकन भ्रमण गराएको छ । कैलाशले ३० जना शेयर सदस्यलाई मेची बहुउदेश्यीय सहकारी संस्था लि दमक, झापा लगेर उक्त संस्थाले निर्माण निमार्ण गरि शेयर सदस्यलाई हस्तान्तरण गरेका सामुहिक घरहरुको अवलोकन गराएको हो । दमक नगरपालिका बजारमा रहेको मेची बहुउदेश्यीय सहकारीको आफ्नौ भवनमा थप समाचार