पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु

3 years ago Samaya Dristi Comments Off on पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
  पोखरा १७ जेठ पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दू युवा संघको ज्ञापनपत्र

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दू युवा संघको ज्ञापनपत्र
पोखरा, जेठ १६ । विश्व हिन्दू युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् । गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो । विश्व हिन्दू युवा संघका अध्यक्षऋषिकेश जंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र थप समाचार

पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम

3 years ago Samaya Dristi Comments Off on पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम
पोखरा १६ जेठ बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा थप समाचार

पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ

3 years ago Samaya Dristi Comments Off on पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ
जेठ १५ पोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका विच पोखरा–१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले शुभारम्भ गरेका हुन् । उनले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडी बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानून थप समाचार

राप्रपा कास्कीले मनायो स्थापना दिवस

3 years ago Samaya Dristi Comments Off on राप्रपा कास्कीले मनायो स्थापना दिवस
पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि थप समाचार

गोनेसाद्धारा गरीब, विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

3 years ago Samaya Dristi Comments Off on गोनेसाद्धारा गरीब, विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कमल पौडेल अथक पोखरा १६, जेठ असल छिमेकी सहयोग संघ गोनेसाले गरीब तथा विपन्न बालवालिकालाई शैक्षिक सामग्र वितरण गरेको छ । बालवालिका विद्यालय भर्ना कार्यक्रम अन्तर्गत संघले आज एक समारोका बीच पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्रीबाट १ सय २५ वालवालिका लाभान्वीत भएका छन् । सो कार्यक्रम अन्तर्गत कूल ४ सय थप समाचार

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

3 years ago Samaya Dristi Comments Off on पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला
१५ जेठ,पोखरा घनश्याम पौडेल पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आज गणतन्त्र दिवशको उपलक्ष्यमा संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीले उक्त संरक्षित पार्क खुल्ला गरिने कार्यको उदघाटन गरे । पोखरा लेकसाइडको मुख्य स्थानमा कुल १०४ रोपनीमा फैलिएको उक्त पार्क बि सं २०१५ सालमा राजा महेन्द्रले आफनी श्रीमती रत्नको नाममा बनाउन थप समाचार

गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु

3 years ago Samaya Dristi Comments Off on गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु
कमल पौडेल अथक पोखरा १४, जेठ नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा आइतवारदेखि पोखरामा ५ दिने उद्यमशील तालीम संञ्चालन भएको छ । महिलाहरुलाई लक्षीत गरी सुरु गरिएको तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको छ । तालीममा टपरी गाँस्ने, ज्योति कात्ने, ढकिया वनाउने, बाटेको धूप वनाउने र कपासको थप समाचार

जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

3 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
  जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी।।।, जति माया लाएपनि।।।, ढुङ्गेसाँघुको मेलामा।।।, पोखरामा फूल फुल्दैनन्।।। लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण गरेका हुन् । थप समाचार

यातायात र साइकल

3 years ago Samaya Dristi Comments Off on यातायात र साइकल
झरी बर्षा को परवाह नगरी पोखरामा साइकलमा स्कुल तिर जाँदै एक बिद्यार्थी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार