गण्डकी प्रदेशका १३ वटा सरकारी विद्यालयको असल अभ्यास प्रस्तुति तथा छलफल

3 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेशका १३ वटा सरकारी विद्यालयको असल अभ्यास प्रस्तुति तथा छलफल
कमल पौडेल अथक पोखरा २५, जेठ गण्डकी प्रदेशका १३ वटा सरकारी विद्यालयको असल अभ्यास प्रस्तुति तथा छलफल गरिएको छ । शिक्षा विकास निर्देशनालय गण्डकीको आयोजनामा विहीवार सो प्रस्तुति तथा छलफल गरिएको हो । नमूना विद्यालय बनाउन अभ्यास गरिरहेका विद्यालयहरुको तर्फबाट राखेको प्रस्तुति अन्य विद्यालयका प्रधानाध्यापक वा प्रतिनिधिले सुनेर छलफल गरेका छन् । छलफलमा उनीहरुले विद्यालयको थप समाचार

अन्नपूर्ण गाउपालिका अव साकाहारी

3 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण गाउपालिका अव साकाहारी
२४ जेठ,पोखरा कास्कीको अन्नपूर्ण गाउपालिकाले कार्यलयको तर्फबाट हुने कुनै साना ठुला कार्यक्रम तथा चियापान समारोहलाई साकाहारी बनाउने भएको छ । गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसी का अनुसार स्थानिय उत्पादनलाई प्रोत्साहन र मानविय स्वास्थ्यको ख्याल राखी कार्यलयको तर्फबाट गरिने कुनै पनि कार्यक्रममा मासुजन्य खाद्यान्नको प्रयोग नगरिने भएको हो । बर्तमान समयमा कुनै पनि कार्यक्रममा खाजा तथा थप समाचार

पोखरामा महिला सहकारी संस्थाको क्षमता अभिबृद्धि तालीम

3 years ago Samaya Dristi Comments Off on पोखरामा महिला सहकारी संस्थाको क्षमता अभिबृद्धि तालीम
कमल पौडेल अथक पोखरा २४, जेठ महिला सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिबृद्धि संवन्धि २ दिने तालीम बुधवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा सो तालीम भएको हो । तालीममा पोखरा महानगरका १२ वटा महिला सहकारी संस्थाका ३६ जना महिला सहभागी भएका थिए । तालीमको समापनको अवसरमा बोल्दै शिक्षा विकास निर्देशनालय थप समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

3 years ago Samaya Dristi Comments Off on वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
काठमाडौँ, जेठ नेपाल वातावरण पत्रकार समूह ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । बराल अन्नपूर्ण दैनिकमा पोखरामा कार्यरत छन भने उनि पोखराका सक्रिय फोटोपत्रकारका रुपमा चिनिन्छन् । उनि नेपाल फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार पनि थप समाचार

प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कबड्डी संघ

3 years ago Samaya Dristi Comments Off on प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कबड्डी संघ
पोखरा । पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । त्यसै गरी समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा थप समाचार

हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुँदै

3 years ago Samaya Dristi Comments Off on हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुँदै
२३ जेठ पोखरा । हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो । हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) थप समाचार

बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग

3 years ago Samaya Dristi Comments Off on बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग
२२ जेठ पोखरा नारामा मात्र सिमित बिश्ववातावरण दिवश नेपालमा पनि जुन ५मा मनाइन्छ अझ पोखरा तिर पनि बिभिन्न कार्यक्रम गरेर अर्थात श्राद्ध बिरालो बाधेर नै गरिन्छ तर पोखराको मुटु अर्थात गहना फेवाताललाई अतिक्रमण र प्रदुषणले आक्रमण गर्ने प्रक्रिया रोक्न सकिएको छैन । राज्यको संयन्त्र, नागरिक समाज र बातावरणबिद समेतले औपचारिकतामा मात्र सिमित गरेको बातावरण दिवशलाई थप समाचार

खेल पत्रकारिता तालिम सम्पन्न सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ ः श्रीधर शर्मा

3 years ago Samaya Dristi Comments Off on खेल पत्रकारिता तालिम सम्पन्न सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ ः श्रीधर शर्मा
पोखरा, जेठ पोखरामा आयोजित तीन दिने खेल पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्ने बताए । ‘सूचना तथ्यमा आधारित र नियम संगत हुनुपर्छ’ उनले भने । तालिमको आयोजनाको कारण थप समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

3 years ago Samaya Dristi Comments Off on उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
पोखरा । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावितहरुलाई युनाइटेड क्लबले राहत प्रदान गरेको छ । युनाइटेड क्लब पोखराले विपद ब्यवस्थापन सहयोगार्थ कोष अन्तर्गत उदयपुर जिल्लाको गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घर क्षती भएका २५ परिवारलाई राहत वितरण गरेकोे हो । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना थप समाचार

हिमालपारीको जिल्ला मुस्ताङमा सुरु भयो परम्परागत तारा खेल

3 years ago Samaya Dristi Comments Off on हिमालपारीको जिल्ला मुस्ताङमा सुरु भयो परम्परागत तारा खेल
हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन् संघिय सांसद योगेश गौचन थकालीले एक समारोहका विच गरेका छन् । सो अवसरमा आफ्नो भनाई राख्दै सांसद गौचनले नेपालका थप समाचार